२८ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सचेतक मीन विश्वकर्माले संसदको ५/५ महिना पुर्वप्रधानमन्त्री केपी शर्मा ओली र निर्वाचन आयोगले खाइदिएको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै सचेतक विश्वकर्माले भने, ‘संसदको ५ महिना पुर्वप्रधानमन्त्री (केपी शर्मा ओली)ले खाइदिए । दुई पटक भएको प्रतिनिधिसभा विघटनले ५ माहिना खाइदिएको रहेछ । फेरि निर्वाचन आयोगले […]