काठमाडौं, २१ कार्तिक । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री मीन विश्वकर्माले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग नल्याउने स्पष्ट पारेका छन् । पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले प्रधानन्यायाधीशलाई हटाउनेगरि पाँच दलीय सत्तारुढ गठबन्धनमा कुनै छलफल नै नभएको पनि बताए । उनले अदालतभित्रको विवाद अदालत आँफैले समाधान गर्नुपर्ने पक्षमा आफूहरु रहेको सुनाए । प्रधानमन्त्रीलाई हटाउनुपर्छ […]