हामी सबैलाई कुनै समय कुनै फोटोको ब्याकग्राउण्ड हटाउनु पर्ने हुन सक्छ । मीम बनाउन, युटयुबको थम्बनेल बनाउन, ग्राफिक डिजाइन गर्न आदि कारणले फोटोको ब्याकग्राउन्ड हटाउनु पर्ने हुन सक्छ ।
फोटोको ब्याकग्राउण्ड हटाउन धेरैजसो हामीले फोटोशप प्रयोग गर्ने गरेका छौं । यो एकदमै समय लाग्ने र दिक्क लाग्दो हुन सक्छ । त्यसैले हामीले एउटा वेबसाइटको प्रयोग गरेर पनि यो कार्य गर्न सक्छौँ...