अमेरिकाका जलवायु दूत जोन केरीले विश्वका सबैको प्रतिबद्धता र त्यसअनुसार काम नभएको अवस्थामा तापमान वृद्धि १.५ डिग्री सेल्सियसमा सीमित गर्ने लक्ष्य पूरा हुन नसक्ने बताएका छन्। जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप–२६ अन्तर्गत बुधबार भएको ब्रेकफास्ट इभेन्टमा अमेरिकाका जलवायु दूत केरीले अहिले हरितगृह ग्यास उत्सर्जन कटौतीका लागि भएका वाचाका आधारमा यो शताब्दीको अन्त्यसम्म तापमान वृद्धि […]