बागलुङ, कात्तिक २० । राजनीति गर्नेहरू कतिबेला मित्र र कतिबेला बैरी बन्दछन् लख काट्नै गाह्रो पर्दछ। ०७४ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा एक आर्कोलाई सघाएकाहरू अहिले निर्वाचनमा हराउन भिन्न शक्तिसँग मोर्चा कसेर चुनावी मैदानमा छन्। नेकपा एमाले र नेकपा माओवादी केन्द्र अहिले आफ्नै बाटोमा हिँडिरहेका छन्। यस्तो अवस्थाको सिर्जना यो निर्वाचनले गरिदिएको छ। त्यसैको अर्को […]