राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिनिधिसभा सदस्यका लागि बागलुङ १ बाट उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष केसीले प्रदेश सभाका उम्मेदवारसहित मुख्य निर्वाचन अधिकृत कार्यालयमा आफैँ पुगेर उम्मेदवारी दर्ता गरेका...
२०७४ को निर्वाचनमा दुई सिट प्रत्यक्ष निर्वाचन प्रणलीबाट निर्वाचित भएको राष्ट्रिय जनमोर्चा(राजमो) पार्टीबाट गण्डकी प्रदेशसभामा समानुपातिकसहित तीन सदस्य थिए । तर, यस पटक भने राजमो बाहिरिनु परेको छ । गण्डकी प्रदेशबाट राजमोका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसी बागलुङ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बन्दा प्रदेशमा उम्मेदवारी खाली भएको थियो ।

निर्वाचन आयोगको रेकर्ड अनुसार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी ८० वर्षका भए । उनै केसीले ८० वर्षको उमेरमा सांसद बन्ने आकांक्षाका साथ बागलुङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन् । सत्ता गठबन्धनको समर्थनमा उम्मेदवार बनेका केसीको मुख्य प्रतिस्पर्धी एमालेका उम्मेदवार सूर्य पाठक रहेका छन् ।उसो त यसअघि नै अब निर्वाचन नलड्ने भनेपनि केसी मैदानमा उत्रिएको भन्दै विपक्षी एमालेले चुनावी मसला बनाइरहेको छ । केसी भने गाडीबाट लडेर घाइते भएको बेला चुनाव लड्न सक्दिनँ भनेर विग
२६ असोज, बागलुङ। बागुलङ-१ मा गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवार बनेका कांग्रेसका कृष्णशंकर श्रेष्ठले नाम फिर्ता लिएका छन् । गठबन्धनबाट यस क्षेत्रमा प्रतिनिधि सभा तर्फको उम्मेदवार राष्ट्रिय जनमोर्चालाई छुट्याइएको थियो । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी गठबन्धनका साझा उम्मेदवार बनेका छन् । जनमोर्चालाई प्रतिनिधि सभा छुट्याएपछि कांग्रेसका श्रेष्ठले उम्मेदवारी दिएका थिए । नाम फिर्ताका लागि निर्वाचन आयोगले […]