चित्रबहादुर भन्छन्– राजनीतिमा उमेरले फैसला गर्दैन

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिमा उमेरले फैसला नगर्ने बताएका छन्। बागलुङ क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा गठबन्धनका साझा उम्मेदवारसमेत रहेका केसीले बागलुङ बजारमा पाँच दलीय गठबन्धनका दलहरुको नगरस्तरीय अगुवा...

सम्बन्धित सामग्री

गण्डकीमा चासो र चर्चामा छः दोस्रो प्रदेशसभाको निर्वाचन

राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने दलका शीर्ष नेताहरू नेकपा माओवादी केन्द्रका अध्ययक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका रामचन्द्र पौडेल, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङलगायत नेता यही प्रदेशमा प्रत्यक्षतर्फ ...

राजनीतिमा बुढो र तन्नेरी भन्ने हुँदैन, विचार नै ठूलो हो : केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिमा उमेरले फैसला नगर्ने बताएका छन् । बाग्लुङ १ बाट प्रतिनिधिसभामा गठबन्धनका साझा उम्मेदवारसमेत रहेका केसीले सोमबार बाग्लुङ बजारमा पाँचदलीय गठबन्धनका दलहरूको नगरस्तरीय अगुवा कार्यकर्ता भेलालाई...

उमेरले राजनीतिको फैसला गर्दैन : अध्यक्ष केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले व्यक्तिको राजनीतिक भूमिकालाई उमेरले फैसला नगर्ने बताएका छन् । पाँच दलीय गठबन्धनको बागलुङ नगरस्तरीय अगुवा कार्यकर्ता भेलामा आज बोल्दै उनले उमेरले वृद्ध भए पनि विचारमा आफू तन्नेरी रहेको सुनाए ।“विचार हो बुढो र तन्नेरी हुने, उमेरले राजनीतिमा फरक पार्दैन”, उनले भने । नेपाली कांग्रेसका दिवङ्गत नेता गिरिजाप्रसाद कोइराला, सुशील कोइराला लगायतको दृष्टान्त सुनाउँदै उनले आवश्यकताले आफू पाको उमेरमा पनि सक्रिय राजनीतिमा रहेको उल्लेख गरे ।बागलुङ&ndas

उमेरले राजनीतिको फैसला गर्दैन : चित्रबहादुर केसी

काठमाडौँ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले व्यक्तिको राजनीतिक भूमिकालाई उमेरले फैसला नगर्ने बताएका छन् । पाँच दलीय गठबन्धनको बागलुङ नगरस्तरीय अगुवा कार्यकर्ता भेलामा आज बोल्दै उनले उमेरले वृद्ध भए पनि विचारमा आफू तन्नेरी रहेको सुनाए । ‘विचार हो बुढो र तन्नेरी हुने, उमेरले राजनीतिमा फरक पार्दैन’, उनले भने । नेपाली कांग्रेसका दिवङ्गत नेता गिरिजाप्रसाद […]

उमेरले राजनीतिको फैसला गर्दैनः चित्रबहादुर केसी

बागलुङ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले व्यक्तिको राजनीतिक भूमिकालाई उमेरले फैसला नगर्ने बताएका छन्। पाँच दलीय गठबन्धनको बागलुङ नगरस्तरीय अगुवा कार्यकर्ता भेलामा आज बोल्दै उनले उमेरले वृद्ध भए पनि विचारमा आफू तन्नेरी रहेको सुनाए। ‘विचार हो बुढो र तन्नेरी हुने, उमेरले राजनीतिमा फरक पार्दैन,’ उनले भने। नेपाली कांग्रेसका दिवङ्गत नेता गिरिजाप्रसाद कोइराला, सुशील कोइरालालगायतको […]

राजनीतिलाई व्यापार-व्यवसाय बनाए, पद र अवसरका लागि हारालुछ छः चित्रबहादुर केसी

काठमाडौं, १८ वैशाख । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिलाई देश र जनताको सेवाका निम्तिभन्दा पनि व्यवसाय बनाइएकाले पद र अवसरका निम्ति हारालुछ भएको टिप्पणी गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता केसीले भने, “अहिले राजनीतिमा सिद्धान्त र नैतिकताले काम गर्दैन । देश र […]

राजनीतिमा एकअर्कालाई खुल्याउने काम बन्द गरौँ : चित्रबहादुर केसी

चितवन- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाली राजनीतिमा देखिएको एकअर्कालाई खुल्याउने प्रवृत्ति बन्द गर्नुपर्ने बताएका छन् । चितवनमा आयोजित एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले सबै राजनीतिक दलहरूको संघर्षले प्राप्त राजनीतिक उपलब्धि रक्षाका लागि दलहरूबीच खुल्याउने कार्य बन्द गर्नुपर्ने बताए । देश र जनताका लागि पनि राजनीतिक दलबीच एकताबद्ध भएर संघीयता र गणतन्त्रको रक्षा […]

प्रतिगमन पराजित भयो, सङ्घीयताविरुद्ध सङ्घर्ष भने जारी छ : चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पाँच दलको कार्यगत एकताले मुलुक मास्न उद्दत् प्रतिगमनको पराजय भएको बताएका छन् ।  मंगलबार  राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले आयोजना गरेको भर्चुअल प्रशिक्षणमा प्रमुख वक्ताको रूपमा सम्बोधन गर्दै अध्यक्ष केसी यस्तो बताएका हुन् ।  नेपालको  राजनीतिमा भारतको गोटी बनेका निवर्तमान प्रधानमन्त्री ओलीले कम्युनिस्ट आन्दोलन मात्र नभई मुलुकको व्यवस्था नै मास्ने योजना बनाएको उनले आरोप  लगाए । अध्यक्ष केसीले त्यसैको विरुद्ध बनेको ५ दलीय ग