सिद्धिचरण राजमार्गको कटारी–घुर्मी खण्डमा सधैं सास्ती

युगकवि सिद्धिचरण श्रेष्ठको नाममा नामाकरण गरिएको उदयपुरको कटारीदेखि ओखलढुंगा सदरमुकामसम्मको सिद्धिचरण राजमार्गको कटारी–घुर्मी खण्ड ट्रयाक खुलेको २० वर्ष बितिसक्दा पनि जस्ताको तस्तै छ । घुर्मीदेखि ओखलढुंगासम्मको सडक कालोपत्रे भइसके पनि ४६ किलोमिटर लामो यो खण्डमा भने सर्वसाधारणले यात्रा गर्दा सधंै सास्ती खेप्नु परेको छ ।साँघुरो र कच्ची सडकमा हिलो, धुँवा, धुलो र खाल्डाखुल्डी हुँदा यात्रुले […]

सम्बन्धित सामग्री

ओखलढुंगाकाे पोक्तिङ खोलाकाे पुल निर्माणमा ढिलाई हुँदा आवतजावतमा समस्या

ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–७ टक्सारको पोक्तिङ खोलामा सडक पुल निर्माण कार्यमा ढिलाई हुँदा स्थानीयलाई सास्ती भएको छ । पक्की पुल निर्माणका लागि ठेक्का लागेको डेढ वर्ष बितिसक्दा समेत ठेकेदार कम्पनीले एउटा पिलरको जग उठाउने काम बाहेक केही गरेको छैन् । पूर्वाधार विकास कार्यालय मार्फत ४ करोड ३५ लाख लागतमा काष्ठमण्डप कन्ट्रक्सन कम्पनीले लिएको ठेक्काको […]

सोलुखुम्बु : साल्मे-सिस्नेरी पहिरो रोक्न दिगो व्यवस्थापन गरिँदै

सोलुखुम्बु : सिद्धिचरण राजमार्गको साल्मे–सिस्नेरी खण्डमा खस्ने गरेको पहिरो नियन्त्रण गर्न दिगो व्यवस्थापन उपाय अपनाइने भएको छ।जिल्ला सदरमुकाम सल्लेरीलाई जोड्ने एकमात्र सडकमा पर्ने साल्मे–सिस्नेरीमा पहिरो खस्दा बारम्बार सडक अवरुद्ध हुने गरेको छ। सोलुदूधकुण्ड नगरपालिका–११, तिङ्लामा पर्ने पहलमान भिर र सिस्नेरी पहिरोका कारण हिउँद-बर्खा जहिल्यै सडक अवरुद्ध हुँदा यात्रुले सास्ती खेप्दै आएका छन्।सडक निर्माण गरेको करिब १० वर्ष पुरा भएको छ। शुरूवाती देखि नै उक्त

स्तरोन्नती नहुँदा सिद्धिचरण राजमार्गमा समस्या

युगकवि सिद्धिचरण श्रेष्ठको नाममा नमाकरण गरिएको उदयपुरको कटारीदेखि ओखलढुङ्गा सदरमुकामसम्मको सिद्धिचरण राजमार्गको कटारी घुर्मी खण्ड ट्रयाक खुलेको २० वर्ष बितिसक्दा पनि जस्ताको तस्तै छ । घुर्मीदेखि ओखलढुंगासम्मको सडक कालोपत्रे भइसकेपनि ४६ किलोमिटर लामो यो खण्डमा भने सर्वसाधारणले यात्रा गर्दा सधैं सास्ती खेप्नु परेको छ ।

पहिरोले अवरुद्ध सिद्धिचरण लोकमार्ग अझै खुलेन, व्यापारी र यात्रुलाई सास्ती

उदयपुर : पहिरोले बन्द भएको सिद्धिचरण लोकमार्गको मर्मतसम्भार नहुँदा व्यापारी र सर्वसाधरणले सास्ती भोगिरहेका छन्। लोकमार्गको उदयपुर–कटारी घुर्मीखण्डमा गएको पहिरोका कारण सडक अवरुद्ध भएको हो। सिरहा, उदयपुर, ओखलढुङ्गा, खोटाङ र सोलुखम्बुलाई जोड्ने लोकमार्ग बन्द भएको करिब ११ दिन भइसकेको छ। कटारी नगरपालिका–११ ठाँटी भ...