६ वर्ष नाफा कमाएको निगमलाई ४ अर्ब घाटा हुने अनुमान

विगत ६ वर्षदेखि नाफा कमाउँदै आएको नेपाल आयल निगम घाटामा गएको छ ।अन्तर्राष्ट्रिय बजारमा लगातार इन्धनको मूल्य बढ्दै गएकाले यो वर्ष निगम घाटामा गएको हो । आर्थिक वर्ष २०७१-०७२ देखि निरन्तर नाफा गर्दै आएको निगम आर्थिक वर्ष २०७७-०७८ मा भने ४ अर्ब घाटामा जाने अनुमान गरेको छ । निगम प्रवक्ता वीनितमणि उपाध्यायले अन्तर्राष्ट्रिय बजारमा लगातार […]