आफ्नै सन्तानको अनुहार हेर्न नसक्दाको त्यो क्षण

योग्य डाक्टर र अत्याधुनिक यन्त्रहरुले भरिपूर्ण यत्रो विकसित राष्ट्रको हस्पिटलमा पनि के कारणले त्यस्तो अप्रिय भयो भनेर केही उत्तर पाउन सकिएन। मैले कसैलाई दोष दिन चाहान्नँ। कसको गल्ती हो या यो हुनुमा को जिम्मेमार छ, म केही जान्न चाहन्नँ, तर जीन्दगीमा जस्तोसुकै परिस्थिति सामना गर्न तम्तयार भएर बस्नुपर्ने रहेछ।

सम्बन्धित सामग्री

सन्तानको मुख हेर्न आतुर आमाहरू

सन्तान विदेश हुने आमाहरूले औंसीको दिन भिडियो कल गरेर अनुहार हेर्ने गरेको सुनाउँछन्। तर यसबाट मात्र सन्तानको न्यास्रो नमेटिने उनीहरूको भोगाइ छ।

नियति

भीरबाट खस्दै गर्दा जसरी फुर्वाको आँखामा संगीता र उसका दुई सन्तानको अनुहार अन्तिम पटक नाचिरहेको थियो, त्यस्तै बन्द हुनुअघि खच्चडको आँखामा पनि फुर्वाको अनुहार झल्झली नाचिरहेको थियो।

गिरिजा-ज्ञानेन्द्रको मन जितेका सूचीकार

लुगा सिलाउने कलको पाङ्ग्रासंगै उनको जीवन घुमेको सात ८ दशक नाघेछ । पुर्ख्यौली थातथलो काठमाडौँ । अधिकांश सन्तानको जीवन आरम्भ साउँ अक्षर घोकाइबाट शुरु हुन्छ । तर यी पात्रले स्कुलको अनुहार नै देखेनन् । क, ख, एबीसीडीसंग संगतै भएन ।  बरु १०–११ वर्षको बाल वयमै पिताजीको लुगा सिलाउने बिँडो थपक्कै समाए । उनका पिताजी महेश्वरबहादुर […]

अभिभावक ‘स्याहार–सुसार’ कार्यक्रममा रसाए आँखा (तस्बिरहरु)

सामाजिक सञ्जाल र विकृत सोचका कारण हामीलाई आमाबुबा, बाजे, बजैसँग देखिन, चिनिन लाज लाग्ने परिस्थितिमा पुर्याएको छ । हजारौं दुःख र अनुभव दर्शाउने चाउरिएको अनुहार भएका आमाको चोली, बाबाको भोटोप्रति घृणा गर्नेको पनि समाजमा कमी छैन । जसका कारण आजभोलि हाम्रा अभिभावक घरमा भन्दा बढी वृद्धाश्रममा देखिन थालिसकेका छन् ।सन्तानको अभिभावकप्रतिको दायित्व के त भन्नेमा समाज अनविज्ञ बन्दै गएको देखिन्छ । अभिभावकबाट आवश्यकता पूरा गरेर हुर्किएका सन्तानले अभिभावकको यही आधारभूत आवश्यकता पूरा गरिदिन चुकिरहेका छन् । यसै व

भोट दिनुअघि सन्तानको अनुहार सम्झनुस् : गिरीश गिरी

२४ वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मेयर पदका उम्मेदवार गिरीश गिरीले भोट हाल्ने क्रममा आफ्नो सन्तानको अनुहार सम्झन आग्रह गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट उम्मेदवारी दिएका पत्रकार एवं लेखक गिरीले वीरगञ्ज–९ मा आयोजित चुनावी सभामा त्यस्तो आग्रह गरेका हुन् । ‘भोट दिन जानु भन्दा पहिले आफ्नो छोराछोरीको चेहरा हेर्नुस्, त्यसपछि को को उम्मेदवार […]

सामाजिक सञ्जालमा आमाका अनुहार

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन। हरेक वैशाख कृष्ण औँसीका दिन मनाइने यो दिन आमालाई माया गर्ने हरेक सन्तानको लागि निकै महत्त्वपूर्ण दिन पनि हो। यस दिनमा आमालाई विभिन्न किसिमका मिष्ठान्न परिकार, गरगहना, कपडा तथा विभिन्न किसिमका उपहार दिएर आमाको आशीर्वाद लिने तथा आमालाई खुसी बनाउने गरेको पाइन्छ। आमालाई भौतिक रूपमा भेट्न संभव […]

कविता :  हाम्रा बा

धुमधामको रोपाइँपछिलामो खडेरीले खाएको टारीखेत जस्तैकुर्कुच्चा, पैताला र हत्केला आफ्नै अनुहार जस्तै खुम्चिएका कमेज, सुरुवाल र इष्टकोटप्रत्येक बिहान भालेको डाकसँगै उठेर स्नानसँगैको नित्यकर्मशंखघण्टको आवाजले बस्ती ब्युँझाएपछिरातको पहिलो प्रहरसम्मनिरन्तर क्रियाशील उद्देश्य भरिएका आँखालक्ष्य निर्देशित पाइलान थकानको अनुभूतिन विश्राम लिने फुर्सदहमेसाअनुहारमा झुल्किरहने शालीनतासन्तानप्रतिको अगाध सम्मोहनआफ्नो रंगहिन वर्तमान भोगेर हत्केलामा सन्तानको रंगीन जोखाना हेर्दैआफु औसत

जसले ज्ञानेन्द्र, गिरिजा, मनमोहन, मदन, कीर्तिनिधि र रामवरणका सिलाए दौरा सुरुवाल

लुगा सिलाउने कलको पांग्रासँगै उनको जीवन घुमेको पनि ६ दशक नाघेछ । पुर्ख्यौली थातथलो काठमाडौं । अधिकांश सन्तानको जीवन आरम्भ साउँ अक्षर घोकाइबाट शुरु हुन्छ । तर, यी पात्रले स्कुलको अनुहार ...

मदिरा पिउने बानीले परिवारको विचल्ली, भारी बोकेर सन्तानको भविष्य खोज्दै नैनसरा

दैलेख : रातो कुर्ता र सुरुवाल, सिउँदोमा सिन्दूर, रातै सल साथमा दुई नाबालिका छोरी। उनको निन्याउरो अनुहार, त्यहाँ छट्पटी र पीडा प्रस्टै झल्किन्थ्यो। आँसुु र पीडाको अर्को रोदन देखिन्थ्यो। नक्कली हासोको सहारा लिई हास्न खोज्दै थिइन् उनी। हामीले उनका पीडा बुझ्न खोज्यौँ। हजाराँै पीडाले गलेजस्तै देखिने महिलालाई हामीले सोधिहाल्यौँ। &ls...

त्यो अपरिचित अनुहार... - Naya Patrika

विशाल नदीको कर्कश सुसाइ — कुनै शोकगीत जस्तो । लाग्थ्यो, आकाशले यसै नदीको छातीमाथि आफ्नो कुनै मृत सन्तानको देह भर्खरै विसर्जन गरेको छ, र अहिले ऊ शोकमा आँसुका...पूरा पढ्नुहोस् »