सन्तानको मुख हेर्न आतुर आमाहरू

सन्तान विदेश हुने आमाहरूले औंसीको दिन भिडियो कल गरेर अनुहार हेर्ने गरेको सुनाउँछन्। तर यसबाट मात्र सन्तानको न्यास्रो नमेटिने उनीहरूको भोगाइ छ।