दाङमा जडीबुटी उत्पादन बढ्यो

दाङमा जडीबुटी उत्पादन बढेको छ । टिमुर, हर्रो,बर्रो,त्रिफला, लहरेगुर्जो मालागेडी उत्पादनमा वृद्धि भएको डिभिजन वन कार्यालयले जनाएको छ ।

सम्बन्धित सामग्री

दाङमा जडीबुटी उत्पादन बढ्यो

दाङमा जडीबुटी उत्पादन बढेको छ। टिमुर, हर्रो,बर्रो,त्रिफला, लहरेगुर्जो मालागेडी उत्पादनमा वृद्धि भएको डिभिजन वन कार्यालयले जनाएको छ।

दाङमा जडीबुटी उत्पादन बढ्यो

दाङमा जडीबुटी उत्पादन बढेको छ। टिमुर, हर्रो,बर्रो,त्रिफला, लहरेगुर्जो मालागेडी उत्पादनमा वृद्धि भएको डिभिजन वन कार्यालयले जनाएको छ।

जाजरकोटको दहमा जडीबुटी सङ्कलन केन्द्र स्थापना

सरकारको स्वामित्वमा रहेको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीले औषधिजन्य जडीबुटीको उत्पादन, सङ्कलन तथा प्रशोधन गर्नुको साथै बजारीकरण गर्दै आएको छ।

नियुक्ति पत्र र सामाजिक सुरक्षा कोषमा समावेश गर्न माग

१८ वैशाख, काठमाडौं । जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका कर्मचारीले आफूहरुलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्न माग गरेका छन् । सरकारले मे १ अर्थात् १३८ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइरहेको बेलामा केन्द्रका कर्मचारी भने श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्न माग गरेका हुन् । जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड कामदार संघका सचिव दीपेन्द्रबहादुर क्षेत्रीले […]

श्रमिक दिवसमा जडीबुटी कम्पनीका कर्मचारीले मागे नियुक्ति पत्र

काठमाडौँ – जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका कर्मचारीले आफूहरुलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्न माग गरेका छन्। सरकारले मे १ अर्थात् १३८ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइरहेको बेलामा केन्द्रका कर्मचारी भने श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्न माग गरेका हुन्। जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड कामदार सङ्घका सचिव दीपेन्द्रबहादुर क्षेत्रीले केन्द्रले विगत २० […]

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीले माग्यो ठूलो संख्यामा कर्मचारी

डीबुटी उत्पादन तथा प्रशोधन कम्पनील ठूलो संख्यामा कर्मचारी माग गरेको छ। कम्पनीले शुक्रबार सूचना जारी गर्दै दुई दर्जन भन्दा बढी पदमा आवेदन माग गरेको हो।

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको साधारणसभा आह्वान, आईपिओमा जाने तयारी

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले साधारणसभा आह्वान गरेको छ। कम्पनीले असोज २९ गते शनिवार आफ्नै रजिस्टर्ड कार्यालयमा एकसाथ आर्थिक वर्ष ७६/७७ र ७७/७८ को सभा आह्वान गरेको हो  । सभामा आ.व. ०७६/७७ र आ.व.०७७/७८ अवधिको सञ्चालक समितिको प्रतिवेदन उपर छलफल तथा पारित गर्ने, आ.व. ०७६/७७ र आ.व.०७७/७८ अवधिको वार्षिक आर्थिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफानोक्सानी हिसाब, नगद प्रवाह विवरण समेत उपर छलफल तथा अनुमोदन गर्ने, कम्पनी ऐन २०६३ को दफा ७८ को प्रतिवेदन समेत उपर छलफल तथा अनुमोदन गर्ने, र कम्पनीको प्रवन्ध पत्र तथा नियमावली संशोधन (नयाँ ढाँचामा लैजाने समेत) प्रस्ताव पेश हुने छ । सरकारी निकायमात्र शेयर सदस्य रहेको कम्पनीले आफ्नो शेयर संरचनामा सुधार र परिमार्जन गरी पूँजी वृद्धिका लागी सार्वसाधारणलाई शेयर निष्काशन गर्ने तयारी समेत गरेको छ । उक्त कम्पनीमा हाल नेपाल सरकारका साथै नेपाल औषधि लिमिटेड, वन पैदावर विकास समिति र कृषि विकास बैंक शेयर सदस्यका रूपमा रहेका छन् ।

औषधिजन्य जडीबुटीको उत्पादन बर्सेनि घट्दो

बारा – जडीबुटी उत्पादन तथा प्रतिशोध केन्द्र कम्पनी लिमिटेड शाखा कार्यालय तामागढीमा औषधिजन्य जडीबुटीको उत्पादन बर्सेनि घट्दै गएको छ। जडीबुटीको उचित मूल्य नपाउँदा किसानले जडीबुटी खेती गर्न छोडेपछि प्रशोधन केन्द्रमा औषधिजन्य उत्पादन घट्दै गएको हो । ‘बाराको कोहल्बी नगरपालिकामा तामागढीमा नेपाल सरकारको स्वामित्व रहेको जडीबुटी उत्पादन तथा प्रतिशोध केन्द्र कम्पनी लिमिटेडमा औषधिजन्य जडीबुटीको उत्पादन बर्सेनि […]

वर्षेनी घट्दै औषधिजन्य जडीबुटीको उत्पादन

बारा- जडीबुटी उत्पादन तथा प्रतिशोध केन्द्र कम्पनी लिमिटेड शाखा कार्यालय तामागढीमा औषधिजन्य जडीबुटीको उत्पादन वर्षेनी घट्दै गएको छ । जडीबुटीको उचित मूल्य नपाउँदा किसानले जडीबुटी खेती गर्न छोडेपछि प्रशोधन केन्द्रमा औषधिजन्य उत्पादन घट्दै गएको हो । ‘बाराको कोहल्बी नगरपालिकामा तामागढीमा नेपाल सरकारको स्वामित्व रहेको जडीबुटी उत्पादन तथा प्रतिशोध केन्द्र कम्पनी लिमिटेडमा औषधिजन्य जडीबुटीको उत्पादन वर्षेनी […]