जडीबुटी उत्पादन कम्पनीले महाप्रबन्धक नियुक्ति प्रक्रिया अगाडि बढायो, के चाहिन्छ योग्यता?

काठमाडौं। सरकारले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको महाप्रबन्धक नियुक्ति प्रक्रिया अगाडि बढाएको छ। वन तथा वातावरण मन्त्रालयले महाप्रबन्धक नियुक्ति

सम्बन्धित सामग्री

जडीबुटी प्रशोधन कम्पनी स्थापना प्रभावित

सुदूरपश्चिम प्रदेशमा जडिबुटी प्रशोधन कम्पनी स्थापना गर्ने प्रक्रिया सुरु हुन सकेको छैन । प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड काठमाडौंबीच चैतभित्रै प्रक्रिया सुरु गर्ने गरी सम्झौता भएपनि काम नभएको हो । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेकाले काम अगाडि बढाउन नसकिएको मन्त्रालयले जनाएको छ ।