जाजरकोटको दहमा जडीबुटी सङ्कलन केन्द्र स्थापना

सरकारको स्वामित्वमा रहेको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीले औषधिजन्य जडीबुटीको उत्पादन, सङ्कलन तथा प्रशोधन गर्नुको साथै बजारीकरण गर्दै आएको छ।

सम्बन्धित सामग्री

बिरौटामा दूध सङ्कलन केन्द्र स्थापना

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ बिरौटामा दूध सङ्कलन केन्द्र स्थापना गरिएको छ ।

खोटाङमा कृषि सङ्कलन केन्द्र स्थापना

केपिलासगढी गाउँपालिकाले किसानले उत्पादन गरेका कृषि उपज खेर जान नदिन कृषि सङ्कलन केन्द्र स्थापना गरेको छ।

तमानखोलामा कृषि सङ्कलन केन्द्र बन्दै

बागलुङको तमानखोला गाउँपालिकामा कृषि सङ्कलन केन्द्र निर्माण गर्न थालिएको छ । चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले विनियोजन गरेको ४० लाखबाट सङ्कलन केन्द्र निर्माण गर्न थालिएको हो ।

खोटाङको रावाबेँसीमा कृषिजन्य सामग्री सङ्कलन केन्द्र स्थापना

खोटाङ – खोटाङको रावाबेँसी गाउँपालिका–५ दुबेकोलमा कृषिजन्य सामग्री सङ्कलन केन्द्र स्थापना गरिएको छ । वडामा उत्पादित कृषि उपज बिक्रीका लागि बजारको सुनिश्चितता गर्दै किसानलाई उत्पादनमुखी र आत्मनिर्भर बनाउने लक्ष्यका साथ दुबेकोलमा कृषिजन्य सामग्री सङ्कलन केन्द्र स्थापना गरिएको हो । वडा कार्यालयको पहलमा ४८ प्रकारका कृषि उपज खरिद गर्ने र बिक्री गर्ने मूल्य निर्धारण गरेर कृषिजन्य सामग्री सङ्कलन केन्द्र सञ्चालनमा ल्याइएको वडाध्यक्ष मनकुमार गुरुङले बताउनुभयो । तोकिएको मूल्यसूची अनुसार सङ्कलन केन्द्रले कृषि उपज खरिद गर्ने र बिक्र...

दहमा जडीबुटी सङ्कलन केन्द्र स्थापना

काठमाडौँ, ७ जेठ । जाजरकोट जिल्लाकै सबैभन्दा बढी जडीबुटी पाइने बारेकोट गाउँपालिका–४ दहमा सङ्कलन केन्द्र निर्माण गरिएको छ । सडकको पहुँच रहेको दहमा सङ्कलन केन्द्रको भवन निर्माणले यहाँको जडीबुटीलाई सहजरूपमा व्यवस्थापन गर्न सहयोग पुग्ने बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले बताए। स्थानीय पूर्वाधार कार्यक्रमको साझेदारीमा गाउँपालिकाले उक्त सङ्कलन केन्द्रको भवन निर्माण गरेको उनले जानकारी दिए । […]

देवदहमा कृषिउपज सङ्कलन केन्द्र सञ्चालनमा

लुम्बिनी – देवदह नगरपालिकामा कृषिउपज सङ्कलन तथा सेवा केन्द्र सञ्चालनमा आएको छ। उक्त सेवा केन्द्रको आज लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले उद्घाटन गरे। उक्त केन्द्र देवदहस्थित निर्माण बहुउद्देशीय सहकारी संस्थाले निर्माण गरेर सञ्चालनमा ल्याएको हो। सो अवसरमा सभामुख मगरले सहकारीहरु सहकारीको स्थापित मान्यताबाट विमुख हुन नहुने उल्लेख गरे। उनले केही सहकारीका व्यवस्थापकमाथि आर्थिक हिनामिनाको आरोप […]

देवचुलीमा दूध सङ्कलन केन्द्र स्थापना

काठमाडौँ,१३ साउन । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिकामा दूध सङ्कलन केन्द्र स्थापना भएको छ । देवचुली–७ सीताबासको युनिक कृषि तथा पशुपालन समूहले रु १६ लाखको लागतमा दूध सङ्कलन केन्द्र स्थापना गरेको हो । युनिक कृषि तथा पशुपालन समूहका अध्यक्ष डिल्लीराम काफ्लेका अनुसार दूध सङ्कलन केन्द्रमा फिस्टेल डेरीले रु आठ लाख बराबरको दुई हजार लिटर क्षमताको ट्याङ्की, […]

मुस्ताङमा पश्मिनाको कच्चापदार्थ च्याङ्ग्राको भुवा सङ्कलन केन्द्र

मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा पश्मिना बनाउने कच्चा पदार्थ च्याङग्राको भुवा सङ्कलन केन्द्र स्थापना गरिएको छ । केन्द्रमा तीन हजार किलो भुवा भण्डारणसमेत गर्न सकिनेछ । नेपाल लाइभस्टक सेक्टर इनोभेसन परियोजना (एनएलएसआइपी) र नेपाल फाइवर प्रोसेसिङ उद्योग प्रालिको ५०/५० प्रतिशत लागत साझेदारीमा च्याङ्ग्राको शरीरमा उत्पादन हुने भुवा सङ्कलन गर्न भवन निर्माण भएको हो । कूल रु …

सङ्कलन केन्द्र बनेपछि हौसिए मौरीपालक

शान्ता अधिकारी राप्ती (चितवन), असार १३ गते । पूर्वी चितवनको राप्ती नगरपालिका ११, थाकलटारमा मह सङ्कलन केन्द्र बनेपछि उक्त क्षेत्रका कृषकको...