काठमाडौं। एमसीसी परियोजनाको सिमांकनमा पर्ने रुख रातारात काटिएपछि सरकारले छानविन अघि बढाउने भएको छ।सडक विभागले जिल्ला प्रशासन कार्यालय दाङलाई छानबिन अघि बढाएर दोषीलाई कारबाहीको मागसहित पत्र लेख्न लागेको छ। ‘रुख सरकारी सम्पत्ति हो। विधि र प्रक्रिया मिचेर काटिएको छ,’ सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले भने,’सरकारी सम्पत्ती हानि नोक्सानी भएकाले हामीले छानबिन गर्न पत्राचार गर्न लागेका […]