रिना थापा (तानी) -
घर वरिपरि टन्नै काफलका रुख थिए। काफलको स्वादै मीठो। सिजनमा म तिनै काफलका रुख चढेर फल खान्थें। गर्मीमा शीतल खोज्दै तिनै रुखका नजिक पुग्थें। रुखमाथि चढेर घन्टौं शीतल हावाको बहाव महसुस गर्थें। काँचो काफल खाँदा मम्मीले गाली गर्नुहुन्थ्यो। तर, बालसुलभ मन कहाँ मान्थ्यो र? भाइबैनीसँग मिलेर खोजी…