नेपालगञ्ज – नेपाल विद्युत प्राधिकरणले हुर्केका बयश्क रुख जथाभावी काटेपछि सर्वत्र आलोचना भएको छ। तार व्यवस्थापनका नाममा नेपालगञ्जस्थित विद्युत कार्यालयले अदालत अगाडिका १६ वटा रुख काटेपछि सर्वत्र आलोचना भएको हो। नगरलाई सुन्दर, व्यवस्थित र हरियाली बनाउन रोपिएर हुर्काइएका बयश्क रुख कुनै समन्वय नै नगरी काटिएपछि नेपालगञ्ज उपमहानगरपालिकाले कानुनी उपचार खोज्ने भएको छ। तार व्यबस्थापनका नाममा […]