एमालेले आज पनि संसद चल्न नदिने, कार्यव्यवस्थामा जुटेन सहमति

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आज पनि संसद चल्न नदिने भएको छ । संसदको बैठक सुचारू गराउन मंगलबार बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलहरूबीच सहमति नजुटेपछि एमालेले आज पनि संसद चल्न नदिने भएको हो । सभामुख अग्नि सापकोटाले बोलाउनु भएको बैठकमा एमाले सहभागी भए पनि सदन चल्न नदिने अडान फेरि पनि […]

सम्बन्धित सामग्री

सिट बाँडफाँटमा ८० प्रतिशत सहमति भइसक्यो : मन्त्री कार्की

काठमाडौँ – सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की सिट बाँडफाँटको बिषयमा दलहरुबीच करिव ८० प्रतिशत सहमति भइसकेको बताएका छन् । संसद भवनमा सञ्चारकर्मीसंग आज कुरा गर्दै कार्कीले गठबन्धन देशको आवश्यकता भएकाले अन्य बिषयमा पनि सहमति भइ निर्वाचनमा जाने दावी गरे । राजनीतिक स्थीरता नदिइ, देशको बिकास हुन नसक्ने भएकाले पनि गठबन्धनले मुलुकलाई अघि बढाउने उनले बताए ।

दुईपटक स्थगित संसद बैठक आज के हुन्छ?

काठमाडौँ – दुईपटकसम्म स्थगित प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा गएको बिहीबार र शुक्रबारका लागि तय भएका बैठक स्थगित गरिएको थियो। दुइटै बैठकको कार्यसूचीमा एमसीसी सम्झौतासम्बन्धी छलफल गर्ने उल्लेख थियो। एमसीसी सम्बन्धमा दलहरुबीच सत्ता गठबन्धनसँगै प्रमुख प्रतिपक्षी दल एमालेसँग सहकार्य गर्न सहमति नभएपछि प्रधानमन्त्री देउवाले दुईदिनकै […]

सरकारको आग्रहमा संसद बैठक स्थगित

आज बस्ने भनिएको संसद बैठक स्थगित भएको छ । सरकारको आग्रहमा बैठक स्थगित भएको हो । बैठक शुक्रबार १ बजेसम्मका लागि स्थगित भएको सभामुख अग्नि सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । संसद सचिवालयले एक सूचना जारी गर्दै बैठक स्थगित भएको जानकारी दिएको छ ।आजको बैठकको कार्यसूचीमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि छलफल हुने कार्यसूची रहेको थियो ।शीर्ष नेताहरुबीच एमसीसीका सन्दर्भमा  सहमति जुटाउने प्रयास जारी छ । बिहीबार पनि प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्

आज पनि एमालेले संसदमा अवरोध गर्ने

काठमाडौं, ८ फागुन । सत्ता गठबन्धनका नेताहरु अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल गर्न सहमत भएका छन् । तर, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले भने आज पनि संसद अवरोध कायम राख्ने जनाईएको छ । एमाले आज बस्ने कार्यव्यवस्था तथा परामर्श बैठकमा पनि उपस्थित नहुने भएको छ। गठबन्धन सहमति भए पश्चात दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको […]

संसद बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने

काठमाडौँ – प्रतिनिधिसभाको शुक्रबारको बैठकमा पनि एमसिसी टेबुल हुने सम्भावना क्षीण छ। बुधबारको संसद बैठकमै सरकारले एमसीसी संसदमा टेबुल गर्न जोड गरेको थियो। तर एमालेको अवरोधबीच केही समय चलेको संसद बैठक आज ३ बजेसम्मका लागि स्थगित गरिएको थियो। दलहरुबीच सहमति नहुँदा आजको बैठकमा पनि एमसीसी टेबुल हुने सम्भावना क्षीण रहेको हो। संसद सचिवालयले जारी गरेको […]

संसद अघिवेशन अन्त्य गर्ने सरकारको तयारी

सरकारले संसद अधिवेशन अन्त्यको तयारी गरेको छ । आज बोलाइएको मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने तयारी गरेको एक मन्त्रीले जानकारी दिए । ती मन्त्रीका अनुसार ३ बजे बोलाइएको मन्त्रिपरिषद्को बैठकका एजेण्डामा अधिवेशन अन्त्यको विषय समावेश नगरिएपनि तत्कालै उक्त प्रस्ताव आउनसक्ने छ । अधिवेशन अन्त्य शीर्ष तहमै सहमति बनिसकेकाले सोही अनुसार मन्त्रिपरिषद्ले निर्णय गर्ने उनको भनाइ छ । यसअघि सरकारका तर्फबाट कानूनमन्त्रीसहितका मन्त्रीहरुले यसबारेमा सभामुख अ

बागमती प्रदेशको प्रदेशसभा बैठक आज बस्दै

हेटौंडा : बागमती प्रदेशको प्रदेशसभा बैठक आज बस्दै छ। सभामुख सानुकुमार श्रेष्ठले शनिबार दिउँसो ३ बजेका लागि बैठक आह्वान गरेका हुन्। प्रतिपक्षी दलले बजेटप्रति असन्तुष्टि जनाउँदै अवरुद्व गरेपछि संसद बैठक बस्न सकेको थिएन। प्रतिपक्षीको माग पूरा गर्ने सहमति नगरी सरकारले संसद बैठक आह्वान गरेको भन्दै प्रतिपक्षी दलले असन्तुष्टि जनाइरहेका छन्। सत्तापक्षको खनाल–नेपाल समूहले पनि सदन सञ्चालनबारे सरकारले छलफल नगरेको बताएको छ।सरकारले असन्तुलित ढंगले बजेट ल्याएको, कमिसनको लोभले हतारमा विद्युतीय बस खर

दुई घण्टा टिकेन उपेन्द्र र महन्थको सहमति

काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त वक्तव्य जारी गरेको दुई घण्टामै सहमति भाँडिएको छ। आज ठाकुरले महतोलाई संसदीय दलको नेता निर्वाचित भएको पत्र संसद सचिवालयमा पठाएपछि पार्टीभित्र फेरि विवाद सुरु भएको हो। सो पत्रको जवाफ दिँदै अध्यक्ष यादवले अहिलेसम्म जसपा दलको नेता कोही पनि चयन नभएको बताए।

आज डाकिएको प्रदेश १ को संसद अधिवेशन प्रदेश प्रमुखको पत्र पढेर स्थगित गरिँदै

विराटनगर : आजका लागि प्रदेश १ को सातौं हिउँदे अधिवेशन डाकिएको छ। सत्तारुढ दल नेकपा विभाजनको अवस्थामा पुगेपछि अन्योलमा रहेको अधिवेशन सुरु गर्ने सहमति कार्यव्यवस्था समितिले आज तय गरेको हो। आज प्रदेश प्रमुखले अधिवेशन सुरु गर्नका लागि पठाएको पत्र सभामुखले पढेर सुनाउने छन्। त्यसपछि बैठक स्थगित हुने बताइएको छ। मुख्यमन्त्री…