काठमाडौँ – प्रतिनिधिसभाको शुक्रबारको बैठकमा पनि एमसिसी टेबुल हुने सम्भावना क्षीण छ। बुधबारको संसद बैठकमै सरकारले एमसीसी संसदमा टेबुल गर्न जोड गरेको थियो। तर एमालेको अवरोधबीच केही समय चलेको संसद बैठक आज ३ बजेसम्मका लागि स्थगित गरिएको थियो। दलहरुबीच सहमति नहुँदा आजको बैठकमा पनि एमसीसी टेबुल हुने सम्भावना क्षीण रहेको हो। संसद सचिवालयले जारी गरेको […]