आज पनि एमालेले संसदमा अवरोध गर्ने

काठमाडौं, ८ फागुन । सत्ता गठबन्धनका नेताहरु अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल गर्न सहमत भएका छन् । तर, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले भने आज पनि संसद अवरोध कायम राख्ने जनाईएको छ । एमाले आज बस्ने कार्यव्यवस्था तथा परामर्श बैठकमा पनि उपस्थित नहुने भएको छ। गठबन्धन सहमति भए पश्चात दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको […]

सम्बन्धित सामग्री

संसद अवरुद्ध पारेर एमालेले जनतामाथि अन्याय गरेको छ : उपमहासचिव शर्मा

सिन्धुली।  नेकपा(माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले प्रमुख प्रतिपक्ष दल एमालेले संसदमा अवरोध गरेर जनतामाथि अन्याय गरेको बताएका छन् । सिन्धुलीमा शनिवार प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उप महासचिव शर्माले एमालेको अवरोधका कारण संसदमा जनताको समस्याहरु उठाउन नपाइएको बताए ।‘ आज बाढी पहिरोहरुले धनजनको क्षति गरी रहेको छ । जनताको आवश्यकता र […]

आजको संसदमा एमाले अध्यक्ष ओलीले सम्बोधन गर्ने

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बिहीबार) को संसदमा सम्बोधन गर्दै छन् । संसदमा प्रस्तुत भएको नीति तथा कार्यक्रमसँगै समसामयिक विषयमा अध्यक्ष ओलीले सम्बोधन गर्ने बताइएको छ । एमालेले लामो समयदेखि संसद् अवरुद्ध गर्दै आएको थियो । स्थानीय तह निर्वाचनपछि बिनाशर्त एमालेले संसदमा अवरोध गर्न छाडेको हो । आजको […]

संसदको दुवै सदनको अधिवेशन अन्त्य

संघीय संसदको दुवै सदनको अधिवेशन अन्त्य भएको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा संसदको दुवै सदनको अधिवेशन अन्त्य गरेकी हुन्  ।   आज बसेको मन्त्रिपरिषद् बैठकले संसदको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।  संसदमा चोली चैत्र २ गते प्रधान न्यायधिश चोलेन्द्र समशेर जबरा विरुद्द दर्ता भएको महाभियोग प्रस्तावमाथि छलफल गर्ने कार्यसुची थियो । प्रमुख प्रतिपक्षी दल एमालेले संसदमा अवरोध गर्दै आएको थियो । संघीय संसद सचिवालयले दुवै सदन अन्त्य भएको सूचना प्रकाशन गरेको छ । सूचनामा भनिएको छ 'सम्माननीय राष्ट्रपतिज्यूबाट नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७८/१२/०१ को सिफारिसमा संघीय संसदको दुवै सदनको चालू अधिवेशन सम्वत् २०७८ साल चैत १ गते मङ्गलबार राती १२:०० बजेदेखि अन्त्य भएकोले मिति २०७८ साल फागुन २९ गतेको प्रतिनिधि सभाको बैठकबाट चैत २ गते बुधबारको लागि तोकिएको प्रतिनिधि सभाको बैठक र मिति २०७८ साल माघ १६ गते आइतबार अर्को सूचना नभएसम्मको लागि सूचनाद्वारा स्थगित गरिएको राष्ट्रिय सभाको बैठक समेत अन्त्य हुने भएकोले क्रमश: प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ३ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांश र राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ३ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम दुवै सभाका मा० सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।'

एमालेले संसदमा अवरोध कायम राख्ने

काठमाडौं । लामो समयदेखि संसदमा अवरोध गर्दै आएको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने आज (आइतबार)को बैठकमा पनि आफ्नो अवरोध कायम राख्ने जनाएको छ । प्रमुख सचेतक विशाल भट्टराईले आफ्ना माग सम्बोधन नगरेसम्म अवरोध कायम रहने बताए । ‘उहाँहरूले सहमति गर्नुहुन्छ, उहाँहरुले टेबल गर्नुहुन्छ,’ भट्टराईले भने, ‘हाम्रो नाराबाजी कायम रहन्छ । हामी बेल घेरिराख्छौँ । […]

प्रतिनिधिसभामा आज बजेट निर्णयार्थ प्रस्तुत गर्ने तयारी

काठमाडौँ – प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा विहान ११ बजे बैठक बस्नेछ । बैठकका लागि संसद सचिवालयले हिजो नै कार्यसूची सार्वजनिक गरिसकेको छ। आजको सम्भावित कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राख्ने उल्लेख छ । तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा अवरोध जारी राख्दै आएकाले […]