विद्यालयपछिको बिदाइ: ‘अब खाडीमा भेटौंला’

काठमाडौं, चैत १० । सामान्यतया विद्यालयको बिदाइ सन्देशमा भविष्यको शुभकामना दिइन्छ वा फेरि भेट्ने वाचा गरिन्छ। भक्तपुरको बागेश्वरी माविबाट बिदाइ हुँदै गरेका कक्षा १२ का एक विद्यार्थीले आफ्नो साथीको सर्टमा लेखेको सन्देश यतिबेला भाइरल बनेको छ, ‘खाडीमा भेटौंला।’ काभ्रेपलाञ्चोकको तिमाल घर भएका निराजन मैनालीले बुधबार विद्यालयमा आयोजित कक्षा १२ को बिदाइ कार्यक्रममा आफ्ना साथी निरज […]