उम्रा गर्न जानेको बिदाइ

काठमाडौँ,११ मँसिर । इस्लाम धर्मावलम्बीको प्रमुख स्थल साउदी अरेबियाको मक्कामा उम्राका लागि जाने मुस्लिम सुमदायका अगुवालाई आज यहाँबाट बिदाइ गरिएको छ । नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले उम्राका लागि जाने मुस्लिमलाई नेपालगञ्ज विमानस्थलबाट बिदाइ गरेको जानकारी दिनुभयो । उम्रा गर्न जान लागेका यात्रीलाई बिदाइ गर्दै अध्यक्ष शाहले देशको समृद्धि, शान्ति र एकताका लागिसमेत प्रार्थना […]

सम्बन्धित सामग्री

महिला टोलीलाई बिदाइ

काठमाडौँ : जोर्डनमा आयोजना हुने एएफसी यु–१७ महिला एशियन कप छनोटमा सहभागी हुने नेपाली महिला टोलीलाई आइतवार बिदाइ गरिएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतवार एक कार्यक्रम आयोजना गरेर छनोट खेल्न जान लागेको टोलीलाई बिदाइ गरेको हो। टोलीलाई एन्फाका पूर्व अध्यक्ष नरेन्द्र श्रेष्ठ, अध्यक्ष पंकजविक्रम नेम्वाङ, उपाध्यक्ष दावा लामा, महासचिव किरण राई लगायतले बिदाइ गरेका थिए।अप्रिल २६ देखि ३० तारिखसम्म जोर्डनमा आयोजना हुने छनोट प्रतियोगितामा नेपाल समूह एचमा रहेको छ। नेपाल सम्मिलित समूहमा आयोजक जोर्ड

विद्यालयपछिको बिदाइ: ‘अब खाडीमा भेटौंला’

काठमाडौं, चैत १० । सामान्यतया विद्यालयको बिदाइ सन्देशमा भविष्यको शुभकामना दिइन्छ वा फेरि भेट्ने वाचा गरिन्छ। भक्तपुरको बागेश्वरी माविबाट बिदाइ हुँदै गरेका कक्षा १२ का एक विद्यार्थीले आफ्नो साथीको सर्टमा लेखेको सन्देश यतिबेला भाइरल बनेको छ, ‘खाडीमा भेटौंला।’ काभ्रेपलाञ्चोकको तिमाल घर भएका निराजन मैनालीले बुधबार विद्यालयमा आयोजित कक्षा १२ को बिदाइ कार्यक्रममा आफ्ना साथी निरज […]

क्रिकेट टोलीको बिदाइ

पाँच ट्वान्टी–२० र ३ एकदिवसीय सिरिजका लागि केन्या भ्रमण गर्न लागेको नेपाली टोलीलाई सोमबार नेपाल क्रिकेट संघ (क्यान) ले बिदाइ गरेको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरेर अन्तर्राष्ट्रिय भ्रमणमा निस्किन लागेको टोलीलाई क्यानले बिदाइ गरेको हो ।टोलीलाई क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कोषाध्यक्ष रोशन सिंह लगायतले बिदाइ गरेका हुन् । बिदाइ कार्यक्रमपछि नेपाली टोलीका प्रशिक्षक […]

कराते खेलाडीको बिदाइ

थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा भाग लिन जाने खेलाडीलाई सोमबार विराटनगरमा बिदाइ गरिएको छ।...

गृहमन्त्री खाणद्वारा हजयात्रीको बिदाइ

काठमाडौँ,१० असार । गृहमन्त्री बालकृष्ण खाणले साउदी अरबको मक्कामदिनामा हजयात्रा गर्न जान लागेका हजयात्रीको बिदाइ गरेका छन् । गृहमन्त्री खाणले आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर हजयात्रा गर्न जान लागेका ११३ हजयात्रीलाई बिदाइ गरेको हो । यसवर्ष हज गर्न नेपालका लागि छुट्याइएको ५५५ जनाको कोटामध्ये आज अन्तिम टोली त्यसतर्फ प्रस्थान गरेको हो । हजयात्रीलाई बिदाइ […]

गृहमन्त्री खाणद्वारा हजयात्रीको बिदाइ

काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाणले साउदी अरबको मक्कामदिनामा हजयात्रा गर्न जान लाग्नुभएका हजयात्रीको बिदाइ गरेका छन् । गृहमन्त्री खाणले आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर हजयात्रा गर्न जान लाग्नुभएका ११३ हजयात्रीलाई बिदाइ गरेका हुन् । यसवर्ष हज गर्न नेपालका लागि छुट्याइएको ५५५ जनाको कोटामध्ये आज अन्तिम टोली त्यसतर्फ प्रस्थान गरेको हो । हजयात्रीलाई बिदाइ गर्दै […]

सञ्चारमन्त्री कार्कीद्वारा हजयात्रीलाई बिदाइ

काठमाडौँ,६ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुस्लिम धर्मावलम्बीको पवित्र तीर्थस्थल मक्का मदिनामा हज गर्न जाने १०९ हजयात्रीलाई बिदाइ गरेका छन्। उनले आज बिहान हजयात्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेको हो । मन्त्री कार्कीले सुनसरी हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीसहितका हजयात्रीलाई दोसल्ला ओढाएर बिदाइ गरेको हो । हजयात्राका लागि पहिलो दिन सुनसरीबाट ७९, […]

शिवरात्रिमा पशुपति आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ

काठमाण्डाै - शिवरात्रिमा पशुपतिनाथको दर्शनका लागि आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ गरिएको छ । गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले छुट्टाछुट्टै बिदाइ गरेका हुन् । संस्थानले नौसय देखि आठ हजार रुपैयाँसम्म दक्षिणा दिएर साधुसन्तलाई बिदाइ गरेको छ । यसैगरी कोषले एक सय पाँच रुपैयाँदेखि पाँच हजार एक सय रुपैयाँसम्म दक्षिणा दिएर साधुसन्तलाई बिदाइ गरेको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो । कोषले अहिलेसम्म झन्डै तीन हजार पाँच सय जना साधुसन्तलाई बिदाइ गरेको जनाएको छ । गोरखनाथ अखडाका साधुसन्त...

बंगलादेश जाने एथलेटिक्स खेलाडीलाई बिदाइ

बंगलादेशमा हुने “बंगबन्ध शेख मुजीवबन्धु म्याराथन” प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीहरूलाई बिदाइ गरिएको छ । बिहीबार युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) ले खेलाडी तथा प्रशिक्षकलाई बिदाइ गरेका हुन् ।मन्त्रालयको सभाहलमा आयोजित बिदाइ कार्यक्रममा खेलाडीहरूलाई बिदाइ गर्दै मन्त्री अथकले जितको अग्रिम शुभकामना दिए । बिगतमा दौडिएरै राजा हुने ऐतिहासिक विरासत बोकेको देशका खेलाडीलाई विश्वका कुनै […]

हाम्रोपात्रोबाट देवकोटाको बिदाइ

हाम्रोपात्रोबाट सन्तोषकुमार देवकोटालाई बिदाइ गरिएको छ । काठमाडौंको म्यारियट होटलमा हाम्रो पात्रोका संस्थापक शंकर उप्रेतीले देवकोटाको बिदाइ गरेका हुन् ।  उप्रेतीले ८ वर्ष लामो सहकार्यका लागि धन्यबाद दिँदै उनको योगदानलाई संस्थाले सम्झिरहने भन्दै नयाँ यात्राका लागि शुभकामना दिए ।   बिदाइ कार्यक्रममा देवकोटाले हाम्रो पात्रोको सफलताको कामना गरे । उनले हाम्रो पात्रोमा आफ्नो समय अविस्मरणीय रहेको जानकारी गराए ।  नयाँ अध्याय प्रारम्भ गर्न लागेको र सबैबाट सद्भाव र सहयोगको अपेक्षा गरेको पनि उनले बताए ।