६७औँ कुष्ठरोग दिवस : अझै पनि खुल्न सक्दैनन् कुष्ठरोगी
नियमितरुपमा औषधि खाए पूर्णरुपमा निको हुने भए पनि कुष्ठरोगी अझै खुलेर बाहिर आउन सकेका छैनन् । समाजबाट अपहेलित हुने डरले कुष्ठरोगका बिरामी निर्धक्कसँग बाहिर आउन नसकेका हुन् ।
काठमाडौं- त्रिभुवन विश्वविद्यालयको लाइब्रेरी(पुस्तकालय) २४ घण्टा नै खुल्न थालेपछि विद्यार्थी उत्साहित भएका छन् । कीर्तिपुरस्थित त्रिविको पुस्तकालयअन्तर्गतका अध्ययन कक्षाहरू बिहान ९ देखि साँझ ५ सम्म खुल्न थालेपछि आफूहरूलाई पढ्न सहज भएको भन्दै विद्यार्थी उत्साहित भएका हुन् । यही वर्ष नै उद्घाटन भएको उक्त पुस्कालयमा तीन वटा अध्ययन कक्षा छन् जसमा दैनिक रुपमा करिब २० देखि […]
काठमाडाैँ – तीन महिनादेखि बचतकर्ताको पैसा फिर्ता नगरी बन्द गरिएको सहकारी खुल्न थालेको छ। गोकर्णेश्वर नगरपालिका–५ मा रहेको मञ्जुश्री बचत तथा ऋण सहकारी संस्था लिमिटेड साउन २५ गतेदेखि बन्द थियो। बन्द भएदेखि बचतकर्तालाई पैसा फिर्ता गर्ने म्यादसम्बन्धी सूचना प्रकाशन गर्ने भने पनि कार्यान्वयन भएको थिएन। सहकारीका अध्यक्ष इन्द्र लामाले सहकारीको कार्यालय अब नियमति खोलेर कारोबार […]
काठमाडौँ,२५ असोज । लगातारको अविरल वर्षाका कारण अवरुद्ध कर्णाली राजमार्ग खुल्न अझै समय लाग्ने भएको छ । कर्णाली राजमार्गको कालीकोट सडकखण्डको तीन दर्जनभन्दा बढी ठाउँमा पहिरो गएपछि राजमार्ग सञ्चालनमा आउन अझै केही समय लाग्ने भएको छ । कर्णाली राजमार्गको विभिन्न ठाउँमा पहिरो झरेकाले राजमार्ग सञ्चालन हुन सकेको छैन । राजमार्ग सञ्चालन नहुदा छोटो तथा लामो […]
काठमाडौं : कोरोना संक्रमणको कारण काठमाडौंमा बन्द भएका विद्यालयहरु खुल्न थालेका छन्।
स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय खुल्न अनुमति दिएपछि प्रकृया पूरा गरेर खुल्न थालेका हुन्। काठमाडौं महानगरपालिका केही विद्यालय मात्रै संचालनमा आएका हुन्। काठमाडौं महानगरपालिका बाहेक अन्य जिल्ला तथा पालिकाहरुमा पनि कतिपय विद्यालयहरु संचालनमा आइसकेका छन् भने केही संचालन…
कोभिड–१९ को सङ्क्रमणका कारण बन्द भएका यहाँका शक्तिपीठ क्रमशः खुल्न थालेका छन् । जिल्ला सुरक्षा समितिको बैठकले सङ्क्रमणको दर घट्दै गएकाले स्मार्ट लकडाउन गर्ने निर्णयसँगै यहाँका मुख्य शक्तिपीठ खुल्न थालेका हुन् ।
कोरोना संक्रमणको दोस्रो लहरसँगै बन्द भएकामध्ये ठूला होटल खुल्न थालेका छन्। पर्याप्त पाहुना नभए पनि होटललाई टिकाइराख्न खोल्नुपरेको व्यवसायीले बताएका छन्।...
स्याङ्जा – पहिरो गएपछि बन्द भएको सिद्धार्थ राजमार्ग दुईतर्फी नै खुल्न अझै केही दिन लाग्ने भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवम् प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले राजमार्ग दुवैतर्फ खुल्न अझै दुई–तीन दिन लाग्ने बताउनुभयो ।
लगातारको पानीले स्याङ्जा–पोखरा सडक खण्डको भालुपहाडमा आइतवार बिहान ६ बजे पहिरो खसेपछि सडक बन्द भएको थियो । दिउँसोपछि भने एकतर्फी सडक खुलेको छ ।
डीएसपी अधिकारीका अनुसार अहिले दुईतर्फी सडक खुलाउने प्रयास भइरहे पनि अझै केही दिन लाग्ने भएको...