कोरोना संक्रमणको दोस्रो लहरसँगै बन्द भएकामध्ये ठूला होटल खुल्न थालेका छन्। पर्याप्त पाहुना नभए पनि होटललाई टिकाइराख्न खोल्नुपरेको व्यवसायीले बताएका छन्।...
कोरोना संक्रमणको दोस्रो लहरसँगै बन्द भएकामध्ये ठूला होटल खुल्न थालेका छन्। पर्याप्त पाहुना नभए पनि होटललाई टिकाइराख्न खोल्नुपरेको व्यवसायीले बताएका छन्।