काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले समग्र सहकारीको समस्या समाधान गर्नको लागि छानबिन समिति गठन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेको छ। दुई दिनसम्म बसेको केन्द्रीय कमिटीको बैठकको निर्णय सार्वजनिक गर्दै पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सहकारी प्रकरणमा गृहमन्त्री समेत जोडिएको बिषयमा सरकारको ध्यानाकर्षण गराए। उनले भने, ‘कतिपय सहकारी संस्थाले अधिकारको दुरुपयोग गरी […]