२९ भदौ, काठमाडौं । भारतले महिला एसिया कप २०२६ को उपाधि जिते पनि ट्रफी ग्रहण गर्न अस्वीकार गरेको छ । फाइनलमा श्रीलंकालाई ७२ रनले हराएर च्याम्पियन बनेको भारतले एसियाली क्रिकेट परिषद् (एसीसी) अध्यक्ष मोहसिन नक्वीबाट …
२९ भदौ, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले हरितालिका तीजलाई परम्परा र उत्सवका रूपमा मात्र नभई महिला सम्मान, समान अधिकार, आत्मनिर्भरता र सामाजिक न्यायको सन्देश दिने अवसरका रूपमा मनाउन आग्रह गरेका छन् …
काठमाडौँ । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । नेपाल प्रज्ञा प्रतिष्ठानले पहिलो पटक महाकवि देवकोटाको स्मृति दिवस मनाउन लागेको प्राज्ञ परिषद् सदस्य नवीन अभिलाषीले जानकारी दिए । आज दिउँसो महाकवि देवकोटा सङ्ग्रहालय मैतीदेवीमा ‘महाकवि देवकोटा मिथ र यथार्थ’ विषयक गोष्ठी गर्न लागिएको उनले बताए […]
काठमाडौँ – लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न भाग जोड्ने मुख्य राजमार्गहरू प्रभावित भएका छन्। नेपाल प्रहरीद्वारा सोमबार बिहान ६ बजे सार्वजनिक सडक अद्यावधिक विवरणअनुसार बागमती र गण्डकी प्रदेशका प्रमुख सडक खण्डहरू पूर्ण तथा आंशिक रूपमा अवरुद्ध बनेका हुन्। पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभीरमा पहिरो खसेपछि सडक अवरुद्ध भएको […]