दुर्घटनामा परी कर्णालीमा तीन वर्षमा ४०८ जनाले गुमाए ज्यान

कर्णालीका १० जिल्लामा बितेको तीन वर्षको अवधिमा ४ हजार ४ सय ९१ वटा सवारी दुर्घटना भएका थिए।