भारतले जित्यो महिला एसिया कपको उपाधि, ट्रफी ग्रहण गर्न अस्वीकार
२९ भदौ, काठमाडौं । भारतले महिला एसिया कप २०२६ को उपाधि जिते पनि ट्रफी ग्रहण गर्न अस्वीकार गरेको छ । फाइनलमा श्रीलंकालाई ७२ रनले हराएर च्याम्पियन बनेको भारतले एसियाली क्रिकेट परिषद् (एसीसी) अध्यक्ष मोहसिन नक्वीबाट …