सुर्खेत: कर्णाली प्रदेशको पहिचान झल्काउने देउडा भाका पछिल्लो समय लोप हुने अवस्थामा पुगेको छ। यो भाका विशेष गरी कर्णाली प्रदेशको सल्यान र रुकुमबाहेक सबै जिल्लामा प्रख्यात छ।
यहाँका नागरिकले परापूर्वककाल देखि विभिन्न चाडपर्व, मेललगायत विविध अवसरको मौका पारी खेल्ने गर्छन्। पश्चिमी संस्कृतिको प्रभावले गर्दा पछिल्लो युवा पुस्ताहरु स्थानीय कला संस्कृति