भद्रगोल प्रशासन : धेरै मन्त्रालय र निकायमा उच्च कर्मचारी नै जिम्मेवारीविहीन

काठमाडौं, जेठ १९। प्रधानमन्त्री, मन्त्री तथा मुख्य सचिवले प्रशासन सुधारमा कुनै चासो नदिँदा स्थायी सरकारको रूपमा रहेको प्रशासनिक संयन्त्र भद्रगोल बन्न पुगेको छ । राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वमा नै प्रशासनलाई सुधार गर्नुपर्छ भन्ने प्रतिबद्धता नदेखिँदा प्रशासन संयन्त्र दिनानुदिन भताभुंग बन्न पुगेको हो । प्रशासकहरू आफैंले पनि सुशासन ऐन, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन […]

सम्बन्धित सामग्री

व्यवस्था बद्लियो, बदलिएन कर्मचारी प्रशासन

देशमा प्रजातन्त्र आएको झन्डै ७३ वर्ष भयो। अझै जनमुखी प्रशासन स्थापित हुन सकेको छैन। विश्वका अन्य देशहरू वैज्ञानिक, बलियो, व्यवहारिक र जनमुखी प्रशासन स्थापित गरेर विकासको फड्को मारिरहेका छन्।...

कर्मचारी अभावले इलाका प्रशासन कार्यालय बन्द, सेवाग्राही मर्कामा

सिमकोट– नागरिकतामा हस्ताक्षर गर्ने कर्मचारी नभएपछि हुम्लाको मध्य भेगमा रहेको सर्केगाड इलाका प्रशासन कार्यालय बन्द भएको छ । लामो समयदेखि उक्त कार्यालय बन्द भएपछि नागरिकताका लागि आउने ताँजकोट, अदानचुली, चङ्खली र सर्केगाड गाउँपालिकाका सेवाग्राही मर्कामा परेका छन् ।  लामो बाटो काटेर इलाका प्रशासन कार्यालय पुगेका सेवाग्राही रित्तो हात घर फर्कन बाध्य भएका छन् । कार्यालय […]

कर्मचारी नहुँदा सर्केगाड इलाका प्रशासन बन्द, मर्कामा नागरिक

सर्केगाडस्थित इलाका प्रशासन कार्यालय बन्द हुँदा सेवाग्राही मर्कामा पर्दै आएका छन्। कार्यालयमा कर्मचारी नभएकाले ताजाँकोट, अदानचुली, सर्केगाड र चंखेली गाउँपालिकाका नागरिकहरु कार्यालय आएर त्यसै फर्कन बाध्य छन्। इलाका प्रशासन कार्यालय बन्द...

कर्मचारी प्रशासन अब तहगत प्रणालीमा

काठमाडौं, फागुन २५। देशको समग्र निजामती प्रशासन र कर्मचारीको व्यवस्थापन एवं परिचालन गर्ने ऐन संघीय निजामती सेवा ऐन अझै आउन नसकेको भन्दै आलोचना भइरहेको समयमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले छिट्टै विधेयक संसद्मा पेस हुने बताएका छन् । बुधबार सञ्चारकर्मीहरूसँगको भेटघाटका क्रममा मन्त्री मोदीले यस्तो बताएका हुन् । २०७५ सालदेखि संसद्मा विचाराधीन अवस्थामा […]

जिल्ला प्रशासन कार्यालय सप्तरीमा कर्मचारी अभाव

राजविराज, २ फागुन: दरबन्दीअनुसारका कर्मचारी नहुँदा जिल्ला प्रशासन कार्यालय सप्तरीको सेवा प्रभावित भएको छ । कार्यालयमा प्रमुख जिल्ला अधिकरी, सहायक प्रमुख जिल्ला अधिकारी, तीन प्रशासकीय अधिकृत, १० नायब सुब्बा, पाँच खरिदार र कार्यालय सहयोगीसहित ३३ जनाको दरबन्दी छ । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार एक अधिकृत, आठ नायब सुब्बा (नासु ), पाँच खरिदार र कार्यालय सहयोगीकै […]

ऐन अलपत्र पर्दा कर्मचारी प्रशासन अस्थिर

स्थिर सरकार भनिएको प्रशासन क्षेत्र निकै अस्थिर बनेको छ। २०७४ सालको चुनावपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ६ पटक मन्त्री र पाँचपटक सचिव फेरिए। तर प्रशासन क्षेत्रको मूल कानुन संघीय निजामती सेवा ऐन भने अलपत्र परेको छ।...

जिल्ला प्रशासन सर्लाहीमा कर्मचारी नहुँदा सेवाग्राहीलाई सास्ती

सर्लाही । सर्लाही जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको घुइँचोले सेवा प्रवाह गर्न हम्मेहम्मे परेको छ । जिल्लाका २० मध्ये १६ वटा स्थानीय तहका बासिन्दालाई एकै ठाउँबाट सेवा प्रवाह गर्दा चाप बढेको हो । कर्मचारी अभाव र फितलो व्यवस्थापनका कारण सेवाग्राहीले नागरिकता नलिई रित्तो हात फर्किनु परेको गुनासो गरेका छन् । कार्यालयले नागरिकता र राहदानी बनाउन स्थानीय […]

कर्मचारी प्रशासन आतंकित भएको नवराज सिलवालको आरोप

नेकपा एमालेका सांसद नवराज सिलवालले सरकारले सुरुवाती काम नै राम्रोसँग गर्न नसकेको आरोप लगाएका छन् ।  प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद सिलवालले नयाँ सरकार बनेपछि कर्मचारी प्रशासन आतंकित भएको दावी गरे । उनले सरकारका सचिवहरु कहाँ सरुवा हुने हो भनेर आतंकित बनेको बताउँदै सुरुवाती चरणमै सरकारले राम्रो काम गर्ने लक्षण नदेखाएको बताए । उनले सरकारको १ सय दिन नपुगेसम्म आलोचना नगर्ने बताउँदै सांसद सिलवालले प्रधानमन्त्रीले कोभिड खोपको बारेमा ठूलो भाषण गरेको भन्दै कोरोनाको तेश्रो लहर