ऐन अलपत्र पर्दा कर्मचारी प्रशासन अस्थिर

स्थिर सरकार भनिएको प्रशासन क्षेत्र निकै अस्थिर बनेको छ। २०७४ सालको चुनावपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ६ पटक मन्त्री र पाँचपटक सचिव फेरिए। तर प्रशासन क्षेत्रको मूल कानुन संघीय निजामती सेवा ऐन भने अलपत्र परेको छ।...

सम्बन्धित सामग्री

निजामतीमा सचिव पक्राउले सिर्जना गरेका प्रश्नहरु

केही महिनाको अन्तरमा दुईजना बहालवाला सचिव पक्राउ परे । तर दुईजनाको पक्राउको सन्दर्भ भने नितान्त फरक छ । एउटा पक्राउ पर्दा कर्मचारीवृत्तभित्रै खराब सचिव पक्राउ परे भनेर समर्थन भयो भने अर्का सचिव पक्राउ पर्दा आम कर्मचारी प्रशासन असन्तुष्ट र बेखुस भयो । नक्कली भुटानी शरणार्थी प्रकरणमा गृहसचिव भइसकेका टेकनारायण पाण्डे पक्राउ परेका थिए । उनले […]