तेह्रथुमको आठराईमा चट्याङ्ग लागेर एक जनाकाे ज्यान गयाे

पाँचथर - तेह्रथुमको आठराई गाउँपालिका-४ ईवामा चट्याङ्ग लागेर एक जनाकाे ज्यान गएकाे छ ।  बुधवार साँझ चट्याङ्ग लागेर ईवाका ४७ वर्षीय लोकमान गुरूङको ज्यान गएको प्रहरीले जनाएको हाे । घरमै बसेका गुरूङलाई चट्याङ्ग लागेको थियो । मृतकको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र सङ्क्रान्ति बजारमा राखिएको इलाका प्रहरी कार्यालय सङ्क्रान्ति बजारले जनाएको छ ।

सम्बन्धित सामग्री

चट्याङ लागेर १ जनाको मृत्यु

मकवानपुरगढी गाउँपालिका–४ डुम्रेकुनामा आइतवार चट्याङ लागेर गम्भीर घाइते भएका विराज वाइबाको मृत्यु भएको छ । घाइते मकवानपुरगढी–२ बस्ने २६ वर्षीय विराजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अविनाश अधिकारीले जानकारी दिए ।   उनका अनुसार चट्याङ लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि हेटौंडा अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका हुन् । उनको शव परीक्षणका लागि हेटौंडा अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । चट्याङ लागेर घाइते भएका स्थानीय ५६ व...

Lokaantar

करेन्ट लागेर दुई जनाको ज्यान गयो

काठमाण्डौ – करेन्ट लागेर देशका फरक फरक ठाउँमा दुई जनाको ज्यान गएको छ । बाटो बनाउने क्रममा करेन्ट लागेर गोरखामा एक युवकको ज्यान गएको छ । गोरखा नगरपालिकामा रहेको नेपाल टेलिकमको कार्यालय नजिकै बाटो बनाउने क्रममा पश्चिम रुकुमको चौरजहारी नगरपालिका १० का ३२ वर्षीय थलबहादुर विकको ज्यान गएको हो । उहाँलाई शुक्रबार बिहान ६ बजेतिर करेन्ट लागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बाटो ढलानका लागि फलामको रड सिधा पार्ने क्रममा रडले विद्युत पोलको तारमा छुँदा उहाँलाई करेन्ट लागेको हो । करेन्ट लागेर गम्भीर घाइते हुनु...

उज्यालो अनलाइन

खाेटाङमा चट्याङ्ग लागेर एक जनाकाे ज्यान गयाे

खोटाङ - चट्याङ्ग लाग्दा खोटाङमा एक जनाकाे ज्यान गएकाे छ । चट्याङ्ग लागेर दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरीका ६६ वर्षीय अगमबहादुर राईको ज्यान गएको हो । छोरी ज्वाइँको घरमा बसिरहेको बेलामा राईलाई चट्याङ्ग लागेको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताउनुभयो । राईको घटनास्थलमै ज्यान गएकाे थियाे । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेलतर्फ लगिएको प्रहरीले जनाएको छ ।   

उज्यालो अनलाइन

रौतहटमा चट्याङ्ग लागेर एक जनाको मृत्यु

९ वैशाख, रौतहट । रौतहटमा चट्याङ्ग लागेर एक व्यक्तिको मृत्यु भएको छ । आज बिहान चटयाङ्ग लागेर गुजरा नगरपालिका ८ को जयराजपुरमा रामलखन महराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । गुजरा ७ घर भएका महरा आफन्तको बिहेमा जयराजपुर आएका थिए । बिहान ५ बजे खेतमा शौच गर्न गएको बेला उनलाई चटयाङ्ग लागेको […]

अनलाइनखबर

बढ्दो सडक दुर्घटना : आठ महिनामा झण्डै १४ सय जनाको ज्यान गयाे

काठमाण्डाै – गएको बुधवार प्युठानको स्वर्गद्वारी नजिकै भएको जीप दुर्घटनामा पाँच जनाको ज्यान गयो । दुर्घटना अन्य ११ जना घाइते भए । जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी र आफन्त बोकेर स्वर्गद्वारी दर्शनमा गएको जीप रुमाले नजिकै सडकबाट खसेको थियो ।  यस्तै गएको चैत ३१ गते दोलखाको बिगु गाउँपालिकाको लादुकमा जीप दुर्घटना हुँदा चार जनाको ज्यान गयो । दुर्घटनामा परेर १७ जना घाइते भएका थिए । तातोपानी कुण्डको दर्शन गरेर फर्किएको जीप दुर्घटनामा परेको थियो ।  गएको चैत २९ गते चितवनको राप्ती नगरपालिका ...

उज्यालो अनलाइन

ईन्टरपोलबाट रेड नोटिस जारी भएका अभियुक्त पक्राउ

ईन्टरपोलबाट रेड नोटिस जारी भएका कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त तेह्रथुम आठराई गाउँपालिका-४ तीनसल्ले ठेगाना भएका काजीमान पुरीलाई प्रहरीले पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दामा संलग्न रही फरार रहेका काजीमानलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास गर्नको लागि नेपाल प्रहरीको नेसनल सेन्ट्रल ब्यूरो काठमाडौंको अनुरोधमा ईन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भई उनको खोजी गर्ने क्रममा ईन्टरपोल आवुदावी यूएईको समन्वयमा प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाबाट खटिएको प्रहरीले उनलाई यूएईबाट पक्राउ गरेको हो । पक्राउ परेका पुरीलाई आवश्यक कार...

Lokaantar

पत्नीको हत्या गरेर भागेका आरोपी इन्टरपोलको सहयोगमा युएईबाट पक्राउ

काठमाडौं । इन्टरपोलको सहयोगमा नेपाल प्रहरीले ज्यान मुद्दाका फरार प्रतिवादीलाई युएईबाट पक्राउ गरेको छ ।  इन्टरपोलबाट रेड नोटिस जारी भएका तेह्रथुम आठराई गाउँपालिका–४ तीन सल्ले घर भएका काजीमान पुरीलाई युएईबाट नेपाल ल्याएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । काजिमानमाथि २८ वर्षीया पत्नी बिन्दा पुरीको हत्या गरेको अरोप छ । काजिमानलाई लिन प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखाको टोली युएई गएको थियो । पत्नी हत्या गरेर विदेश भागेपछि नेपाल प्रहरीको आग्रहमा  गत असोजमा इन्टरपोल सच

Ratopati

म्यानमार : प्रहरीको गोली लागेर १८ जनाकाे ज्यान गयो, ३० जनाभन्दा धेरै घाइते

काठमाण्डाै - म्यानमारमा प्रहरीले चलाएको गोली लागेर १८ जना प्रदर्शनकारीको ज्यान गएको छ । ३० जनाभन्दा धेरै प्रदर्शनकारी घाइते भएका बीबीसीले जनाएको छ । याङ्गुन, दाबेई र म्यान्डलेसहित विभिन्न सहरमा भएका प्रदर्शनमा अश्रु ग्यास प्रहार गर्दा पनि प्रदर्शन नरोकिएपछि प्रहरीले गोली चलाएको खबरमा उल्लेख छ । यसअघि पनि भएको प्रदर्शनमा तीन जना प्रदर्शनकारीको ज्यान गएको थियो । संयुक्त राष्ट्र सङ्घले सैन्य 'कू' को विरोध प्रदर्शनमा भएको यो ज्यादतीलाई सबैभन्दा घातक दिन भनेको छ । म्यानमारमा गएको फेब्रुअरी १ मा सेनाले प्रजातन्त्रवादी...

उज्यालो अनलाइन

दशैं मनाउन विदामा घर पुगेका सैनिक जवानको करेन्ट लागेर मृत्यु

पाँचथरः तेह्रथुमको आठराई गाउँपालिकामा करेन्ट लागेर एक सैनिक जवानको मृत्यु भएको छ। नेपाली सेनाको सिरहास्थित शेर गणमा कार्यरत तेह्रथुमको आठराई गाउँपालिका–५ होडाका २६ वर्षीय राजन बराइलीको हिजो साँझ करेन्ट लागेर ज्यान गएको हो। आफ्नै घरअगाडि रहेको बिजुलीको ट्रान्समिटरबाट आफूखुशी कालो तार जोड्ने क्रममा करेन्ट लागेर बराइली जमिनमा पछारिएका

पहिलो पोस्ट

करेन्ट लागेर सैनिक जवानको मृत्यु

पाँचथर । तेह्रथुमको आठराई गाउँपालिकामा करेन्ट लागेर एक सैनिक जवानको मृत्यु भएको छ । नेपाली सेनाको सिरहास्थित

बाह्रखरी

​तामिलनाडुमा प्रहरीको गोली लागेर ९ जनाको ज्यान गयो

जेठ ८ – भारतको दक्षिणी राज्य तामिलनाडुमा तामा खानी बन्द गर्न भन्दै विगत तीन महिनादेखि जारी आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर कम्तीमा नौ जनाको...

उज्यालो अनलाइन