प्रतिष्ठित इन्दिरा गान्धी प्रियदर्शिनी लाइफटाइम एचिभमेन्ट अवार्ड नेपालस्थित दक्षिण एसियाली महिला विकास मञ्चकी अध्यक्ष प्रमिला आचार्य रिजाललाई प्रदान गरिएको छ।...
काठमाडौं । चलचित्र छायांकन क्रममा लामो समयदेखि भान्सेका रूपमा कार्यरत कुलबहादुर महत र मेकअप कलाकार सन्तु तामाङलाई जनही ५१ हजारसहित ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित गरिएको छ । सिनेकर्कल गु्रपद्वारा शुक्रबार राजधानीमा आयोजित समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले उनीहरूलाई अवार्ड प्रदान गरेका हुन् । त्यस्तै, २०७७ देखि २०७९ सम्म तीन वर्षको सिनेमा तथा सिनेकर्मीलाई ‘एलजी सिनेसर्कल […]
The post महत र तामाङलाई ‘लाइफटाइम एचिभमेन्ट’ अवार्ड appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौं । गीत संगीत क्षेत्रमा लामो योगदान पु¥याएको भन्दै संगीतकार प्रकाश गुरुङलाई अवार्ड समारोहमा १ लाख रुपैयाँसहित ‘विन्ध्यवासिनी लाइफटाइम एचिभमेन्ट अवार्ड २०७९’ बाट सम्मानित गरिएको छ । १३औं संस्करणको विन्ध्यवासिनी म्युजिक अवार्ड २०७९ मा उनलाई यो सम्मान गरिएको हो । समारोहमा विभिन्न २१ विधामा अवार्ड प्रदान गर्दै शुक्रबार राति अवार्ड सम्पन्न भएको हो । कार्यक्रममा […]
The post प्रकाश गुरुङलाई विन्ध्यवासिनी लाइफटाइम एचिभमेन्ट appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने लाइफटाइम एचिभमेन्ट अवार्ड २०७८ बाट एथलेटिक्सका प्रशिक्षक रघुराज वन्तलाई प्रदान गरिएको छ। लाइफटाइम एचिभमेन्ट अवार्डसँगै वन्तले नगद ५० हजार प्राप्त गरे। उनलाई अवार्ड दिंदा मञ्चले भनेको भनाइ जस्ताको तस्तै नेपाली खेलकुद क्षेत्रमा उनी एउटा यस्ता ऐतिहासिक पात्र हून्, जसले खेलाडीका रुपमा ओलम्पिक सम्मको उच्चतम यात्रा तय गरे, प्रशिक्षकका रुपमा […]
ललितपुर : नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार एनएसजेएफ–बजाज पल्सर स्पोर्टस् अवार्ड २०७८ आयोजना गर्दैछ। १९औँ संस्करणको यो कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुनेछ। मञ्चले खेल क्षेत्रबाट नेपालको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई हरेक वर्ष सम्मान गर्दै आएको छ। पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत लाइफटाइम एचिभमेन्ट, पारा एथलिट, स्पेसल, एसियन स्पोर्ट्स जर्नलिष्ट अवार्ड विधाको विजेता घोषणा गर्दैछ। वर्ष २०७८ मा
पञ्चकन्या ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठ लाइफटाइम एचिभमेन्ट अवार्ड २०२२ बाट सम्मानित भएका छन् । उनलाई उपराष्ट्रपति नन्दबहादुर पुनले यही पुस १४ गते विशेष समारोहका बीच ‘द एचआरएम– अवार्ड्स फर डिस्टिङगुइस्ड सर्भिसेज’ नामक लाइफटाइम एचिभमेन्ट अवार्ड २०२२ले सम्मानित गरेका हुन् ।
पञ्चकन्या ग्रुपका अध्यक्ष प्रेम बहादुर श्रेष्ठले अवार्ड प्राप्त छन् । उपराष्ट्रपति नन्दबहादुर पुनले ‘दि एचआरएम–अवार्डस् फर डिस्टिङ्ग्युस्ट सर्भिस नाम लाइफटाइम एचिभमेन्ट अवार्ड–२०२२ बाट उनलाई सम्मान गरेका हुन् ।
पुस १४ गते एक विशेष समारोहमा
पञ्चकन्या ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठ लाइफ टाइम एचिभमेन्ट अवार्ड-२०२२ बाट सम्मानित भएका छन् । उद्योग व्यवसायको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै श्रेष्ठलाई सम्मानित गरिएको हो । पुस १४ मा आयोजित विशेष समारोहका बीच श्रेष्ठलाई उपराष्ट्रपति नन्दबहादुर पुनले सम्मान गरेका हुन् ।
काठमाडौं । पञ्चकन्या ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठ लाइफ टाइम एचिभमेन्ट अवार्ड २०२२ बाट सम्मानित भएका छन् । उद्योग व्यवसायको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै श्रेष्ठलाई सम्मानित गरिएको हो । १४ पुसमा आयोजित विशेष समारोहका बीच श्रेष्ठलाई उपराष्ट्रपति नन्दबहादुर पुनले सम्मान गरेका हुन् ।