मानव स्वास्थ्य, वातावरण र कौसी खेती

हाम्रो मुलुकमा अहिले पनि रासायनिक मल र विषादीलाई नै महत्वपूर्ण ठानिँदै आएको छ खेतीपाती गर्ने क्रममा। अब पनि यसरी उत्पादित खाद्यान्न नै खाइराख्ने हो भने हाम्रो मानव स्वास्थ्य क्रमशः खराब हुँदै गई वंश निरन्तरतामै प्रश्न नउठ्ला भन्न सकिन्न।...

सम्बन्धित सामग्री

मनसुनमा कौसी खेती

सहरमा सानै क्षेत्रफलमा भए पनि खेती गर्नका लागि मानिसहरू लालायित हुँदै आएका छन् । त्यही कारण घरका बार्दली, छतमा विभिन्न फूल–बिरुवा फलेका देखिन्छन् । कलमी गरेर विभिन्न फललाई पनि यसरी गमलामै हुर्काउने...

कौसी क्विन– २०८० को आवेदन खुला

कौसी खेती प्रवर्द्धनका लागि चौथो ‘कौसी क्विन– २०८०’ को आवेदन खुला गरिएको छ । प्रज्ञान क्रिएसन प्रालिद्वारा सञ्चालित हलोखबर डटकमले विगत तीन वर्षदेखि कौसी क्विन प्रतियोगिता आयोजना गर्दै आएको छ ।  कौसी खेतीलाई...

कौसी क्वीन-२०७९ का लागि आवेदन खुल्यो

काठमाडौं । तेस्रो कौसी क्वीन-२०७९ प्रतियोगिताका लागि आवेदन खुला भएको छ । कौसी खेती प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रतियोगितामा सहभागी हुन इच्छुक महिलाले आफूले कौसी खेती गरिरहेको परिचयात्मक भिडियो पठाउनुपर्ने आयोजक हलोखबर डटकमले जनाएको छ । प्रतियोगितामा सहभागी हुन चाहनेले आगामी भदौ १० गतेभित्र १० मिनेटसम्मको भिडियो र १० वटा फोटो पठाउनुपर्नेछ । […]

भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा कौसी खेती मेला हुने

भक्तपुर – भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा कौसी खेती मेला हुने भएको छ । वातावरण तथा जनस्वास्थ्य संस्था नेपाल र मध्यपुर थिमि नगरपालिकाको संयुक्त आयोजनामा यही फागुन ३० गते वडा नम्बर ४ को दुईपोखरीमा कौसी खेती मेला हुने भएको हो ।  मेलामा घरको छत/कौसीमा लगाइएको तरकारी बाली र कृषिसँग सम्बन्धित सामग्री प्रदर्शनीमा राखिनेछ । आफूले छत/कौसीमा लगाएको बालीलाई प्रदर्शनीमा राख्न चाहनेहरूले २५ गतेसम्म स्टल बुकिङ गर्नुपर्नेछ ।  अन्य जानकारीका लागि कृषि शाखामा सम्पर्क गर्न मध्यपुर थिमि नगरपालिकाले आग्रह गरेको छ ।

बालकोटमा कौसी खेती गर्दै पूर्व प्रम केपी ओली र उनकी पत्नी राधिका

काठमाडौं : एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज आफ्नो निवासको कौसीमा व्यस्त रहे। उनको निवास बालकोटमा कौसीखेतीमा ओली र उनकी पत्नी राधिका शाक्य व्यस्त देखिए। मध्यपुर थिमि नगरपालिकाले जापानी प्रविधि प्रयोग गर्दै उत्पादन गरेको कम्पोस्ट मलको प्रयोग गरेर आजबाट कौसी खेती प्रवर्द्धन गर्दै आएको छ। त्यसै क्रममा आज केपी…

कौसी खेतीका लागि अनुदानमा सामग्री प्रदान

१४ असोज, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले ‘कौसी खेती प्रवर्द्धन’का लागि शतप्रतिशत अनुदानमा आवश्यक सामग्री प्रदान गरेको छ । शहरी वडामा कौसी खेती प्रविधि नमुना प्रदर्शनीका लागि सामग्री वितरण गरिएको महानगरपालिकाले जनाएको छ । कार्यक्रमका लागि महानगरले दुई लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । सोही रकमबाट विभिन्न सामग्री खरिद गरेर वितरण गरेको कृषि तथा पशुपंक्षी […]

फोहोर व्यवस्थापनका लागि कौसी खेती किन?

सहरी क्षेत्रमा कुहिने फोहोर व्यवस्थापनको एउटा राम्रो उपाय कौसी खेती हो। तरकारी तथा फलफूलमा हुने परनिर्भरता कम गर्न, आर्थिक, मानव स्वास्थ्य तथा वातावरणीय दृष्टिकोणबाट हेर्दा कौसी खेतीलाई प्रोत्साहन गर्नुपर्ने देखिन्छ। तर त्यसको लागि स्थानीय निकायको भूमिका अहम रहन्छ।

कोरोना कहर र कौसी खेती

विश्वव्यापी रूपमा कोरोना कहरको तेस्रो लहर सुरु हुन लाग्नुको साथै ठूलो धनजनलगायत संसारलाई नै आक्रान्त रहेको अवस्था छ । यसमा नेपाल पनि अछुतो रहन भने सकेको छैन । अहिलेको स्थिति भनेको हाम्रो देशमा धानबालीको रोपाइँलगायत विभिन्न किसिमका बालीनालीहरू लगाउने समय पनि हो । हाम्रा छिमेकी देशमध्ये चीनमा सामान्य भए पनि भारतमा भने दिनहुँ भयावह रूपमा […] The post कोरोना कहर र कौसी खेती appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

शहरी जीवनशैलीमा कौसी खेती

५ असार, काठमाडौं । हिजोआज ‘गरे के हुँदैन र !’, ‘आफ्नै पौरख !’ जस्ता शीर्षकसहित काँक्रा, बोडी, करेला, खुर्सानीलगायत तरकारीका तस्वीर र भिडियो सामाजिक सञ्जालमा निकै देख्न पाइन्छ । गत वर्ष कोरोना नियन्त्रण गर्न भएको लकडाउनपछि यस्ता तस्वीर धेरै देखिन थालेको हो । गत वर्ष कोरोना संक्रमण फैलँदै गएपछि सरकारले लागू गरेको लकडाउन पनि लम्बिँदै […]

मौसमी कौसी खेतीमा अब्बल हुँदै राजधानीबासी

कौसी खेतीमा काठमाडौंबासी निकै आकर्षित हुँदै गएका छन् । कोरोना भाइरस संक्रमणको महामारीका बेला भएको लकडाउनका समयमा धेरै राजधानीबासीले कौसी खेती शुरू गरेर सफल पनि भएका छन् । छिमेकी देश भारतबाट आयात हुने तरकारी र फलफूलमा विषादी जाँचको विवाद चल्दै गर्दा विज्ञहरूले कौसी खेती गर्न सुझाए । कौसी खेतीबाट न विषादीको डर, न महंगीको मार भन्ने नारा लिएर महिलाहरू आकर्षित भएका छन् । स्थानीय सरकारले पनि कौसी खेती गर्नेलाई अनुदान र बिउबिजनको व्यवस्था गर्न थालेको छ । कौसी खेती गमला, प्लास्टिकको बाकेट, थोत्रा बट्टा, बाल्टी, माछ...