किसानलाई मिनिटिलर प्रदान

सुनकोशी गाउँपालिकाको ५० प्रतिशत अनुदानमा दुई सय १० जना कृषकलाई मिनिटिलर (हाते ट्याक्टर) उपलब्ध गराएको छ ।

सम्बन्धित सामग्री

दुई सय १० कृषकलाई मिनिटिलर वितरण

सुनकोशी गाउँपालिकाले ५० प्रतिशत अनुदानमा गाउँपालिकाका दुई सय १० कृषकलाई मिनिटिलर वितरण गरेको छ ।

गाउँघरमा देखिन छाडे हलगोरु

रामपुर (पाल्पा), १९ असार । असार सुरु भएपछि खेतमा हलगोरु नारेर धान रोप्ने प्रचलन थियो । सबैकाजसो घरघरमा कम्तीमा एक हलगोरु पालिएकै हुन्थ्यो । असार लागेपछि पालैपालो गाउँमा गोरुले खेत हिलो गर्ने र धान रोप्ने चलन रहे पनि अहिले भने यो गाउँमा हराइसकेको छ । ट्र्याक्टर तथा पावर टिलर, मिनिटिलर नपुग्ने ठाउँमा छिटफुट रुपमा गोरुको […]

कृषि सामग्री हस्तान्तरण

भोजपुर : पौवादुङमा गाउँपालिका–६ ठुलोदुम्माका स्थानीय कृषकलाई कृषि सामग्री हस्तान्तरण गरिएको छ। कृषकहरूलाई प्रविधिमैत्री कृषिमा जोड्न सामग्री वितरण गरिएको हो।यहाँका कृषकलाई चारवटा मिनिटिलर, इलेक्ट्रिक स्प्रे ३१ वटा, मल्चिङ प्लाष्टिक ४७ थान, प्लाष्टिक पोखरी १४ थान, १५ वटा प्लाष्टिक टनेल लगायतका कृषि सामग्री वितरण गरिएको वडाध्यक्ष दक्षकुमार राईले जानकारी दिए।‘कृषकलाई आवश्यक कृषि सामग्री वितरण गरेका छौँ’, वडाध्यक्ष राईले भने, ‘गाउँपालिकाको नीतिअनुसार कृषिको विकास गर्दै यहाँका

किसानलाई कृषि सामग्री र तालिम

सिन्धुपाल्चोक, २८ चैत । पाँचपोखरी थाङपाल गाउँपालिकाका किसानलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्रीसँगै तालिम पनि दिएपछि किसानलाई काम गर्न सहज भएको छ । पालिकाले सोमबार ५० प्रतिशत अनुदानमा किसानका लागि १७ थान नौ र १० एचपी मिनिटिलर वितरण गरेको पालिकाका कृषि शाखा प्रमुख निमराज गिरीले जानकारी दिए । समयानुसार किसानलाई आवश्यक कृषि पेसासँग सम्बन्धित कृषिऔँजार, […]

मिनिटिलर

काठमाडौँ,८ असार । रामपुर नगरपालिका–३ स्थित दर्छा हरियाली साना किसान कृषि सहकारी संस्थाले कृषकलाई वितरण गर्न राखेको मिनिटिलर । तस्बिर : सुशीला रेग्मी÷रासस

कृषि सामग्री वितरण

काठमाडौँ,३० जेठ । कृषकलाई आधुनिक कृषि प्रविधिसँग जोड्दै उत्पादनमा वृद्धि गर्ने ध्येयले पाखरदोभान कफी सहकारी संस्था लिमिटेडले आफ्ना सदस्यलाई कृषि सामग्री वितरण गरेको छ । कफी उत्पादनको पकेट क्षेत्ररुपमा परिचित रहेको उक्त सहकारीले आइतबार विभिन्न किसिमका सामग्री हस्तान्तरण गरेको हो । किसानलाई ५० प्रतिशत अनुदानमा ३५ थान मिनिटिलर, सिँचाइका लागि सात थान पानीट्याङ्की, ५० थान […]

कृषकलाई ठगी गर्ने पक्राउ

सल्यान : सल्यान प्रहरीले कृषकलाई ठगेको आरोपमा सामग्री सहित एकजनालाई पक्राउ गरेको छ। जिल्लाको कपुरकोट गाउँपालिका–३ कपुरकोटमा सम्झौताभन्दा कमसल सामग्री वितरण गरिरहेको अवस्थामा सामग्री सहित रोल्पा गंगादेव गाउँपालिका–३ का गंगाराम खत्रीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।कृषि किङ र किसान नामक कम्पनीका मिनिटिलर (हाते ट्याक्टर) ७२ हजारमा उपलब्ध गराउने भनी जलजला सिडसँग कृषि समूहले सम्झौता गरी कृषि समूहले ३६ हजार र बाँकी ५० हजार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एका

लिम्चुङबुङका किसानलाई मिनिटिलर वितरण

उदयपुर : लिम्चुङबुङ गाउँपालिकाले पाँचवटै वडाका कृषि समूह तथा किसानलाई मिनिटिलर वितरण गरेको छ। कृषिलाई प्रविधिमैत्री बनाउने उद्देश्यले किसानलाई मिनिटिलर वितरण गरेको हो। कृषि समूह र किसानलाई गाउँपालिकाले २४ वटा मिनिटिलर वितरण गरिएको गाउँपालिकाका कृषि विकास अधिकृत जन्जित अधिकारीले जानकारी दिए। अध्यक्ष कृषि परियोजनाअन्तर्गत किसानलाई आवश्यकताको आधारमा कृषि औजार उपलब्ध गराएको अधिकारीले बताए। ६० प्रतिशत अनुदानमा मिनिटिलर वितरण गरिएको हो।गाउँपालिका अध्यक्ष मेजर राईले कृषिमा प्रविधिको प्रयोगले किसान

किसानलाई अनुदानमा मिनिटिलर

कृषि ज्ञान केन्द्र धनकुटाले किसानलाई मिनिटिलर, टनेल, मल र बीउ वितरण गरेको छ ।