महाभियोग प्रतिवेदन तयार छ, निष्कर्ष खण्डको टुंगो आज लाग्छ : सांसद विश्वकर्मा

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाभियोगमाथि बयान लिने, छानबिन गर्ने र तथ्य संकलन गरेर प्रतिवेदन तयार भइसकेको महाभियोग सिफारिस समिति सदस्य मीन विश्वकर्माले बताएका छन् । उनले शुक्रबार निष्कर्ष खण्डको टुंगो लाग्ने जानकारी दिएका छन् ।

सम्बन्धित सामग्री

प्रतिवेदनको खाका तयार छ, आज निष्कर्ष खण्ड टुंगिन्छ : सांसद विश्वकर्मा

महाभियोग सिफारिस समितिका सदस्य मीन विश्वकर्माले निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाभियोगको प्रतिवेदनकाे खाका तयार भएको बताएका छन्। शुक्रबार बसेको समितिको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले सबै तथ्य र प्रमाण संकलन...