राष्ट्रपति भण्डारीसमक्ष दुई राजदूतले लिए शपथ

राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष गणतन्त्र ब्राजिलका लागि नेपाली राजदूत निर्मलराज काफ्ले र गणतन्त्र कोरियाका लागि नेपाली राजदूत प्रा.डा ज्योति प्याकुरेल (भण्डारी) ले शपथ तथा गोपनीयताको शपथ लिएका छन्।...

सम्बन्धित सामग्री

राष्ट्रपतिको कार्यालयले थाल्यो संसदका जेष्ठ सदस्यको शपथको तयारी

५ पुस, काठमाडौं । राष्ट्रपति कार्यालयले नवनिर्वाचित प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरालाई बुधबार शपथ ग्रहण गराउने तयारी गरेको छ । राष्ट्रपति कार्यालयका सञ्चार विज्ञ टीका ढकालका अनुसार बिहीबार राष्ट्रपति भण्डारी बुटवल जाने कार्यक्रम छ । त्यसकारण बुधबार नै शपथ ग्रहण गराउने तयारी भएको हो । तर, समय तय हुन बाँकी छ । ‘बुधबार शपथ हुन […]

राष्ट्रपति भण्डारी समक्ष चार राजदूतद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नवनियुक्त विभिन्न देशका राजदूतहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा उहाँहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता, मन्त्रीहरूको शपथको तयारी

काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । आज शुक्रवार राष्ट्रपति कार्यालय शीतल निवास पुगेर प्रधानमन्त्री देउवाले राष्ट्रपति भण्डारीसँग मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्नुभएको हो ।  आजै बेलुकासम्म मन्त्रीहरूको शपथ ग्रहणको तयारी छ । कांग्रेस सभापति देउवाले आफ्नो पार्टी नेपाली कांग्रेससहित, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) लाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न लाग्नुभएको हो । सहमतिअनुसार कांग्रेसले प्रधानमन्त्रीसहित आठ, माओवा...

प्रधानमन्त्री देउवा राष्ट्रपति भण्डारी भेट्न शितलनिवास पुगे

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता हुँदैछ । भेटका लागि प्रधानमन्त्री देउवा शितलनिवास पुगिसक्नुभएको छ । मन्त्रिपरिषद् विस्तार गर्ने सहमत्ति भएसँगैं प्रधानमन्त्रीले भण्डारीलाई भेट्नु भएको हो । मन्त्रिपरिषद्ले पूर्णता पाए आजै अपरान्ह राष्ट्रपति भण्डारीले नयनियुक्त मन्त्रीहरुको पद तथा गोपनियताको शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ ।

राष्ट्रपति भण्डारी र ओलीमा ‘शिष्टाचार’ उल्लंघनमा प्रतिस्पर्धा

काठमाडौँ- प्रधानमन्त्रीका रुपमा केपी शर्मा ओली अनेक रुपमा अरु भन्दा फरक देखिए। तर आफ्ना उत्तराधिकारीका रुपमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको शपथ ग्रहण समारोहमा उपस्थित नभएर ‘शिष्टाचार’ अवहेलनामा नयाँ कीर्तिमान स्थापित गरेका छन्। अहिलेसम्मको नेपाली राजनीतिको अभ्यासमा प्रधानमन्त्रीको मृत्यु भएको अवस्थामा बाहेक उत्तराधिकारीको शपथ ग्रहण समारोह कुनै पनि निवर्तमान प्रधानमन्त्रीले बहिस्कार गरेको उदाहरण नभएको जानकारहरु […]

शपथ समारोहमै गजधम्म !

राष्ट्रपति कार्यालयले नै मिडियालाई उपलब्ध गराएको औपचारिक तस्बिरमा प्रधानन्यायाधीश पराजुलीले महान्यायाधिवक्ता भण्डारीलाई शपथ खुवाउँदै गरेको क्षणमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति पुन र प्रधानमन्त्री देउवा सोफामा आरामसँग बसिरहेका छन् । के उहाँहरू उभिनै नसक्ने गरी अशक्त हुनुभएको हो ?