काठमाडौ । मेगा बैंक नेपालले धादिङका साना किसान तथा लघु उद्यमीहरूलाई कृषि तथा लघु उद्यमी कर्जा प्रदान गर्ने भएको छ ।
मेगा बैंक, त्रिपुरासुन्दरी गाउँपालिका, मेगा क्यापिटल मार्केट्स लिमिटेड र धादिङ उद्योग बाणिज्य संघबीच यस सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार त्रिपुरासुन्दरी गाउँपालिकाका साना किसान तथा लघु उद्यमी तथा...