काठमाडौं । मेगा बैंक नेपालले साना कृषक तथा उद्यमीहरूको कृषि तथा उद्यम व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्यले भोजपुर नगरपालिकासँग सम्झौता गरेको छ । सम्झौता पत्रमा मेगा बैंकका माइक्रो फाइनान्सिङ विभागका प्रमुख पुण्यप्रसाद खनियाँ र भोजपुर नगरपालिका मेयर कैलाश आलेले हस्ताक्षर गरे ।
नगरपालिकासँगको सम्झौतापश्चात बैंकले नगरपालिकाका किसानहरूलाई कृषि उत्पादनमा आवश्यक कर्जा लगानी गर्नको...