चप्पलमा खुकुरी चिन्ह प्रयोग गरेको प्रति आपत्ति

काठमाडौँ – चप्पलमा नेपालीको पहिचान झल्काउने खुकुरी चिन्ह प्रयोग गरिएको भन्दै पूर्व सुरक्षाकर्मी परिषद नेपालले विरोध जनाएको छ। म्याजिक कम्पनिले उत्पादन गरेको चप्पलमा नेपालको राष्ट्रिय हतियार खुकुरीेलाई अपमानजनक ढंगले प्रयोग गरिएको प्रति आपत्ति जनाउँदै परिषदले त्यस्तो नगर्न माग गरेको हो। म्याजिक एक जोर चप्पलमा दुवैतिर गरी पैतालाले टेक्ने भागमा ८ स्थान र तुनामा २ स्थानमा […]

सम्बन्धित सामग्री

महिलालाई विज्ञापनको साधनकोरुपमा प्रयोग गरिएकोप्रति मन्त्री शर्माको आपत्ति

काठमाडौं, २१ वैशाख। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले महिलालाई विज्ञापनको साधनको रुपमा प्रयोग गरिएकोप्रति आपत्ति जनाएकी छन्। काठमाडौंमा आयोजित, विज्ञापनमा लैङ्गिक उत्तरदायित्व विषयक छलफल कार्यक्रममा उनले महिलाहरुलाई सुन्दर भएकै आधारमा विज्ञापनको साधनको रुपमा प्रयोग गर्ने गरिएको बताइन्। यस्तो कार्यलाई छिटोभन्दा छिटो बन्द गर्नुपर्ने उनको भनाई थियो। नेपाली समाजमा रहेको लैङ्गिक असमानता, वेदभावलाई हटाउन चेतनामूलक विज्ञापनको आवश्यकता उनले औल्याइन्।

वडाध्यक्षले दलित महिला सदस्यलाई अपमानजनक शब्द प्रयोग गरेकोमा आपत्ति

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीले सोही वडाकी दलित महिला सदस्यलाई अपमानजनक शब्द प्रयोग गरेको भन्दै नेकपा एमाले पोखरा महानगर कमिटीले आपत्ति जनाएको छ ।  वडाध्यक्ष अधिकारीले दलित महिला

फिल्म ‘प्रकाश’ले माओवादीलाई बदनाम गरेको भन्दै शिक्षामन्त्री पौडेलको आपत्ति

काठमाडौं । फिल्म ‘प्रकाश’लाई राजनीतिक पूर्वागहसहित निर्माण गरिएको भन्दै शिक्षामन्त्री देवेन्द्र पौडेलले आपत्ति जनाएका छन् । विश्वज्योति हलमा फिल्म हेरेपछि प्रतिक्रिया दिँदै उनले फिल्ममा प्रयोग भएका कतिपय दृश्य र विम्व राजनीतिक पूर्वाग्रहसहित राखिएको आफूले बुझेको बताए । जनयुद्ध लडेर आएको पार्टीप्रति फिल्म लक्षित गरिएको भन्दै फिल्मले देखाएका केही दृश्यमा समेत आपत्ति जनाए । फिल्ममा कम्युनिस्ट […]

श्रीलङ्काको बन्दरगाह पुग्यो चिनियाँ जहाज, भारतको आपत्ति

काठमाडौँ । भारतको आपत्तिका बाबजुद अनुसन्धानमा प्रयोग हुने चीनको एक जहाज श्रीलङ्काको हम्बानटोटा बन्दरगाह पुगेको छ ।  युवान वाङ ५ जहाजलाई श्रीलङ्काको पानीमा कुनै पनि अनुसन्धानको काम नगर्ने शर्तमा बन्दरगाहमा पार्क गर्ने अनुमति दिइएको बन्दरगाहका अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । भारतले यसअघि सो जहाज जासुसका लागि प्रयोग हुनसक्ने भन्दै आपत्ति जनाएको थियो । […]

सवारी साधनको नम्बर प्लेटमा नेपाली भाषा प्रयोग गर्न बारको माग

१९ साउन, काठमाडौं । नेपाल बार एशोसिएसनले सवारी साधनको नम्बर प्लेटमा नेपाली भाषामात्रै प्रयोग गर्न सरकारसँग माग गरेको छ । इम्बोस्ड नम्बर प्लेटमा रोमन (अंग्रेजी) लिपि प्रयोग भएकोमा आपत्ति जनाउँदै बारले नेपाली भाषा नै प्रयोग गर्न माग गरेको हो । नेपालको संविधानको धारा ६ मा ‘नेपालमा बोलिने सबै मातृ भाषाहरू राष्ट्र भाषा हुन्’ भन्ने व्यवस्था […]

बाँकेमा चुनाव प्रचारमा बालबालिकाको प्रयोग, मानवअधिकारवादी संस्थाले जनायो आपत्ति

स्थानीय तह निर्वाचनको प्रचार प्रसारमा नेकपा एमालेले बालबालिकाहरूको प्रयोग गरेको पाइएको छ । बाँकेको डुडुवा गाउँपालिकामा बालबालिकाहरूलाई चुनावी प्रचार प्रसारमा प्रयोग गरिएको भेटिएको हो । बाँकेको डुडुवा गाउँपालिकामा गत बुधबार अनुगमनका क्रममा बालबालिकाहरूलाई निर्वाचनको प्रचार प्रसारमा प्रयोग गरिरहेको भेटिएको मानवअधिकार संरक्षण तथा प्रवद्र्धन केन्द्र (हुरीपप) का केन्द्रीय अध्यक्ष आलम खानले बताए ।‘बालबालिकाहरूलाई एमालेको झण्डा र चुनाव चिन्ह बोकाएर गाउँमा चुनाव प्रचार गर्न हिँडाएको अवस्था देखियो&

‘तोरी खायो मौरीले’ भन्दा आपत्ति- सर्जकप्रति लक्षित कि गीतका शब्दप्रति?

काठमाडौँ – दुई महिना अगाडि युट्युबमा सार्वजनिक भएको तीज गीत ‘हान्छु तिम्लाई लौरीले’ मा प्रयोग भएको शब्दमा आपत्ति जनाउँदै नेपाल मौरीपालक महासंघले विज्ञप्ति निकाल्यो। सार्वजनिक गरिएको विज्ञप्तिमा गायिका कमला घिमिरेको नाम उल्लेख गरिएको छ। विज्ञप्तिमा गीतमा प्रयोग भएका शब्द ‘तोरी खायो मौरीले’ ले नेपाल मौरीपालक महासंघ दुखित भएको र कृषकलाई आक्रोशित तुल्याएको साथै तोरी उत्पादक […]

तोरी खायो मौरीले शब्दप्रति  आपत्ति

‘हान्छु तिम्लाई लौरी’ले भन्ने गीतमा ‘तोरी खायो मौरीले’ शब्द प्रयोग भएकोप्रति आपत्ति जनाइएको छ ।