बुढीगण्डकीकाे मुआब्जा रकम प्रयोग गर्न रोक लगाउन खोजेको भन्दै राष्ट्रिय सरोकार समितिको आपत्ति

काठमाडौं, ६ असार: बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले मुआब्जा रकम प्रयोग गर्नबाट वञ्चित गर्न खोजिएको भन्दै आपत्ति जनाएको छ ।समितिका संयोजक हरेराम ढकालले सोमबार विज्ञप्ति जारी गर्दै हाल बुढीगण्डकी जलविद्युत आयोजना मुआब्जा, वातावरण, पुनर्बास तथा पुनस्र्थापना इकाइले डुवान क्षेत्रको घर, गोठ, संरचना र बोटविरुवाको मुआब्जा वितरणका क्रममा डुवान क्षेत्रका बासिन्दाको जायज माग र गुनासोलाई बेवास्ता […]