काठमाडौँ – मंगलबार सकिएको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले राष्ट्रियसभा अध्यक्षमा आफ्नो पार्टीले उम्मेदवारी दिने निर्णय गर्यो। कांग्रेसले अध्यक्ष दाबी गरिरहेको अवस्थामा माओवादीले औपचारिक निर्णय नै गरेपछि सत्ता गठबन्धनबाट राष्ट्रियसभाको अध्यक्ष हात पार्न हानाथाप सुरु भएको छ। राष्ट्रियसभामा पहिलो दल भएकाले अध्यक्ष छाड्न नहुने मत माओवादीभित्र बलियोसँग उठेसँगै स्थायी कमिटीले नै निर्णय गरेर कांग्रेसमाथि दबाब […]