काठमाडौं । प्रतिनिधिसभा सदस्य प्रत्यक्ष निर्वाचनमा केही उम्मेदवार झिनो मतले पराजित भए भने केही निकटतम प्रतिद्वन्द्वीले भन्दा दोब्बर मत बढी पाएर विजयी भए । यसपटक हारजितमा करिब ५० देखि ३४ हजार बढीसम्मको मतान्तर देखिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग टक्कर लिन डडेल्धुरा पुगेका सागर ढकालदेखि सञ्चारमाध्यम छाडेर राजनीतिक दल खोलेका रवि लामिछानेको दल राष्ट्रिय स्वतन्त्र […]