काठमाडौं, १० साउन । टोकियो ओलम्पिकको दोस्रो दिन १८ स्वर्ण पदकका लागि प्रतिष्पर्धा भएको छ । आजको दिन धेरैवटा अप्रत्याशित नतिजाहरु आएका छन् । टेनिसकी विश्व नम्बर १ अष्ट्रलियाली खेलाडी आसलेग बार्टी पहिलो खेलमा पराजित भएकी छिन् । उनी स्पेनिस खेलाडीसँग पराजित भएपछि एकलतर्फको पदक जित्ने सपना चकनाचुर भएको छ । ट्युनिसियाका १८ वर्षीय पौडीवाज […]