वीरगंज : देशभर फेरि कोरोना भाइरस संक्रमण दर बढ्न थालेको छ। वीरगंजमा पनि फेरि कोरोना संक्रमितको संख्या बढेको छ।
नारायणी अस्पताल वीरगंजको पिसिआर प्रयोगशालामा ३४ जनाको स्वाबको नमुना परिक्षणमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका कोभिड संयोजक डा. उदयनारायण सिंहले जानकारी दिए। पुष्टि भएका ६ जनामा १ जना बारा…