२१ पुस, वीरगञ्ज । गत महिना श्रीमान र छोरासहित पोखरा–बाग्लुङलगायत क्षेत्रको भ्रमण गरेर फर्किएकी वीरगञ्जकी ३२ वर्षीया महिलालाई रुघाखोकी र ज्वरो आयो । नेशनल मेडिकल कलेजमा उपचार गराउँदा ठीक नभएपछि नारायणी अस्पतालमा डा. उदयनारायण सिंहकोमा पुगे । पुस ११ गते पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भयो । उनले कोरोना भाइरसविरुद्धको खोप लगाएकी थिइनन् । […]