नेपालगञ्ज- बाँकेमा फेरि कोरोना संक्रमण बढ्न थालेकाे छ। शुक्रबार यहाँ चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भेरी अस्पतालमा १२ जनाको पिसिआर जाँच गर्दा तीन जनामा कोरोना देखिएको छ। बागेश्वरी ल्याबमा एक जनामा कोरोना पुष्टि भएको छ। बाँकेमा अहिले ३९ जना कोरोना संक्रमित रहेका छन्। उनीहरू सबै होम आइसोलेसनमा रहेका छन्। उता नाकामा भारतबाट आएका […]