राप्ती गाउँपालिकामा चौतारो जोगाउने अभियान

दाङ :  राप्ती गाउँपालिकाले चौतारो जोगाउन अभियान सुरु गरेको छ। माघ महिनादेखि गाउँपालिकाले चौतारो संरक्षण अभियान सुरु गरेको हो।  गाउँपालिकाले प्रत्येक महिनामा एउटा चौतारो संरक्षण वा मर्मत गर्ने योजना बनाएको छ। गाउँपालिकाले अहिले वडा नं. ५ मा पर्ने पहाडी क्षेत्र करङेकोट, छत्रकोट, थक्रिकोट लगायत बस्तीमा चौतारी संरक्षण गर्ने काम सुरु गरेको  गाउँपालिका अध्यक्ष प्रकाश विष्टले जानकारी दिए।पछिल्लो समयमा पाटी पौवा र चौतारो हराउन थालेपछि संरक्षणको काममा स्थानीयसँगै जनप्रतिनिधि पनि