काठमाडौं । नयाँ सरकार गठनका बेला प्रमुख राजनीतिक दलहरूबीच प्रधानमन्त्रीको कुर्सीका लागि होडबाजी चल्नु स्वाभाविक हो । प्रधानमन्त्रीको कुर्सी मात्र नभएर विपक्षी कुर्सीमा को बस्ने भन्ने होडबाजीसमेत कहिलेकाहीँ पेचिलो बन्ने रहेछ भन्ने प्रमाण प्रतिनिधि सभाको बुधबार बसेको बैठक बनेको छ । प्रतिपक्षी को भन्ने टुंगो लाग्न नसक्दा बैठक चैत ५ गतेसम्मका लागि स्थगित भएको छ […]