अलकत्रा बोकेको ट्याङ्कर पड्किँदा सात घाइते

सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–४ रोहुवास्थित तातो अलकत्रा बोकेको ट्याङ्कर पड्किँदा जलेर सात जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको सर्लाही प्रहरीले जनाएको छ ।

सम्बन्धित सामग्री

अनियन्त्रित भएर ग्यास ट्याङ्कर पल्टिँदा एक जनाको मृत्यु, दुई घाइते

नवलपुर – पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका- ४ लेवाटारमा एलपी ग्यास बोकेर गइरहेको भारतीय ट्याङ्कर पल्टिँदा एक जनाको मृत्यु भएको छ। मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको युपि ७० डिटी ६०५५ नम्बरको ट्याङ्कर पल्टिँदा सनाखत नभएका पुरुष व्यक्तिको घटनास्थलमानै मृत्यु भएको हो। ट्याङ्करमा सवार दुई जना घाइते भएका छन्। घाइते हुनेमा भारतको वरौजी बस्ने २९ वर्षीय राम वतन […]

एलपी ग्यास बोकेको भारतीय ट्याङ्कर पल्टिँदा एक जनाको मृत्यु, दुई जना घाइते

चितवन : पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका-४ लेवाटारमा एलपी ग्यास बोकेर गइरहेको भारतीय ट्याङ्कर पल्टिँदा एक जनाको मृत्यु भएको छ। मुग्लिनबाट काठमाडौंतर्फ जाँदै गरेको यूपी ७० डीटी ६०५५ नम्बरको ट्याङ्कर पल्टिँदा नाम, थर र ठेगाना नखुलेका पुरुषको घटनास्थलमानै मृत्यु भएको हो। ट्याङ्करमा सवार दुई जना घाइते भएका छन्। घाइते हुनेमा भारतको…

पानी ट्याङ्कर दुर्घटनामा एकजनाको मृत्यु

काठमाडौं : दक्षिणकाली नगरपालिका–२ इँटाभट्टामा पानी ट्याङ्कर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। ३ जना घाइते भएका छन् । सिन्धुलीका २१ वर्षीय रविन वाइबाको मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए।बयोधा अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो। घाइतेहरू ट्याङ्कर चालक काठमाडौं घर भएका २३ वर्षीय सूर्य लामा, दोलखाका १८ वर्षीय अनिल दाहाल र सिन्धुलीका ३६ वर्षीय मानक वाइबाको सोही अस्पतालम

अफगानिस्तानमा इन्धन बोकेको ट्याङ्कर विस्फाेट हुँदा १९ जनाको ज्यान गयो

अफगानिस्तानको राजधानी काबुल नजिक इन्धन बोकेको ट्याङ्कर विस्फाेट हुँदा कम्तीमा १९ जनाको ज्यान गएको छ । काबुलको उत्तरी भागमा रहेको एक सुरूङमा इन्धन बोकेको ट्याङ्कर विस्फाेट भएको थियो । घटनामा ३२ जना घाइते भएका छन् । उनीहरुलाई उद्धार गरी उपचारका लागि अस्पताल भर्ना गरिएको छ । विस्फाेटमा परेर महिला र बालबालिकासहित १९ जनाको ज्यान गएको स्थानीय अधिकारीलाई उद्धृत गरी समाचार संस्था एपीले जनाएको छ । इन्धन बोकेको ट्याङ्कर विस्फाेट हुनुको कारण खुलेको छैन । विस्फाेटसँगै लागेको आगो सुरक्षाकर्मी र दमकलको सहायताले निभाइएको...

सुरूङमा ट्याङ्कर विष्फोट हुँदा १७ जनाको मृत्यु

काबुल– राजधानीको उत्तरी भागमा अवस्थित एक सुरूङमा इन्धन बोकेको एउटा ट्याङ्कर विष्फोट हुँदा १७ जनाको मृत्यु भएको छ भने अन्य ३२ जना घाइते भएका छन् । स्थानीय अधिकारीहरूका अनुसार विष्फोटनमा परेर महिला र बालबालिकासहित १९ जनाको ज्यान गएको तथा बाँचेकाहरू भग्नावशेषमा फसेकाले मृतकको सङ्ख्या बढ्नसक्ने संभावना छ । विष्फोटको कारणबारे तत्काल कुनै जानकारी प्राप्त भएको […]

डोटीमा ट्याङ्कर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

डोटी - डोटीमा पानी बोकेको ट्याङ्कर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार केआईसिंह गाउँपालिका–४ काफलीमा सडक मर्मतका लागि पानी लैजाँदै गरेको ना २ ख ६८२७ नम्बरको ट्याङ्कर दुर्घटना भएको हो । यस दुर्घटनामा परि डडेल्धुराको आलिताल गाउँपालिका–८ का ३८ वर्षीय दानबहादुर धामीको ज्यान गएकाे प्रहरी चाैकी वायलका प्रहरी प्रमुख तथा प्रहरी सहायक निरीक्षक चन्द्रसिंह कार्कीले जानकारी दिनुभयो । दुर्घटनामा चालक धामी ट्याङ्करमुनि च्यापिएर गम्भीर घाइते भएका र उहाँको उद्धार गरी&n...

तातो अलकत्रा बोकेको ट्याङ्कर पड्किँदा सातजना घाइते

सर्लाहीको गोडैता नगरपालिका–४ रोहुवास्थित तातो अलकत्रा बोकेको ट्याङ्कर पड्किँदा जलेर सात जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको सर्लाही प्रहरीले जनाएको छ । हुलाकी सडक निर्माणका क्रममा गोडैता–४ रोहुवास्थित मंगलबार साँझ ६ बजेको समयमा तातो अलकत्रा बोकेको ट्याङ्करमा वेल्डिङ्ग गर्ने क्रममा पड्किँदा कामदारसहित सात जना जलेर घाइते भएको सर्लाहीका प्रहरी प्रवक्ता …

सिएरालियोनमा इन्धन ट्याङ्कर विष्फोट, कम्तिमा ८४ जनाको मृत्यु

फ्रिटाउन– अफ्रिकी मुलुक सिएरालियोनको राजधानी फ्रिटाउनमा एक इन्धन ट्याङ्कर विष्फोट हुँदा कम्तिमा ८४ जनाको मृत्यु भएको छ । सिएरा लियोनको राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सी एनडीएमएका सञ्चार निर्देशक मोहम्मद लमराने बाहले दिएको जानकारीका अनुसार विस्फोटमा कयौं मानिस घाइते भएको बीबीसीले उल्लेख गरेको छ । बाहका अनुसार घाइतेहरूलाई अस्पताल भर्ना गरिएको छ । गम्भीर घाइतेको अवस्था हेर्दा […]

लेबनानमा इन्धन बोकेको ट्याङ्कर विस्फाेट हुँदा २० जनाको ज्यान गयो

काठमाण्डाै - लेबनानको उत्तर पश्चिमा पर्ने अक्करमा इन्धन बोकेको ट्याङ्कर विस्फाेट हुँदा २० जनाको ज्यान गएको छ । ७९ जनाभन्दा धेरै घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार चलिरहेको अल्जजिराले जनाएको छ । ट्याङ्कर विस्फाेटको कारण खुलेको छैन । लामो समयदेखि आर्थिक सङ्कटमा रहेको लेबनानले केही महिनादेखि इन्धन अभावको चुनौती समेत सामना गरिरहेको छ ।  लेबनानका पूर्व राष्ट्रपति साद अल हरिरीले ट्वीटमार्फत घटनाप्रति दुःख व्यक्त गर्दै वर्तमान राष्ट्रपतिसँगै लेबनानका अधिकारीले विस्फाेटको जिम्मेवारी लिनुपर्ने बताउनु भएक...